जनयुद्ध दिवस : शहिदहरुको सम्झनामा घोराहीमा दीप प्रज्वलन

१ फागुन, घोराही। २६ औं जनयुद्ध  दिवसको अवसरमा घोराहीमा द्विपप्रजवलन गरिएको छ। युवासंघ दाङ र अनेरास्ववियू दाङको संयुक्त आयोजनामा घोराही स्थित  शहिद गेटमा द्विपप्रजवलन गरिएको हो।

२६ औं वार्षिकोत्सवको अवसरमा २६ वटा मैनबत्ति  बालेर शहिदहरुको सम्झना गरिएको हो। नेकपा केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज जीवन गौतमले मैनबत्ति बालेर द्विपप्रज्वलन कर्यक्रमणको सुरुवात गर्नु भएको थियो।

जनयुद्ध लगाएत विभिन्न आन्दोलनमा शहिद हुनुभएका ज्ञात अज्ञात शहिदहरुलाई सम्झिदै अनेरास्ववियू  दाङका संयोजक जंग रोकाले कार्यक्रमको संचालन र समापन गर्नुभएको थियो।

भर्खरै प्रकाशित

स्वीस बैंकमा करिब ४६ अर्बको कालोधन प्रधानमन्त्री ओली निकट व्यापारीहरुको

काठमाडौं । स्वीस बैंकमा नेपालीहरुको ‘शंकास्पद धन’ करिब ४६ अर्ब पुगेको छ । यो कालोधन भएको र त्यसमा उच्च नेताहरुको रहेको आशंका गरिएको छ ।…

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…