प्रहरीले गिरफ्तार गरेलगत्तै झाँक्री भेट्न पुगे योगेश

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका नेता योगेश भट्टराई प्रहरी नियन्त्रणमा रहेकी नेतृ रामकुमारी झाँक्रीलाई भेट्न पुगेका हुन् ।
भट्टराई झाँक्रीलाई भेट्न महानगरीय अपराध माहाशाखा पुगेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । महाशाखाको टोलीले झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो ।

झाँक्रीमाथि राज्यविरुद्ध कसुर गरेको आरोप सरकारी पक्षको छ । उनलाई पक्राउ गर्नुअघि प्रहरीले पक्राउ पुर्जी थमाएको थियो । झाँक्री पक्राउपछि नेकपाकाका प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै विरोध गरेका छन् ।

त्यस्तै नेकपाकै नेता जनार्दन शर्मा लगायतले विरोध गरेका छन् । त्यसैगरी नेपाली काँग्रेसका नेता गगन थापाले पनि झाँक्री पक्राउको विरोध गरेका छन् । सामाजिक सञ्जालमा समेत झाँक्री पक्राउ गरेर सरकारले तानाशाही प्रवृति देखाएको भन्दै चर्को विरोध भइरहेको छ ।

भर्खरै प्रकाशित

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…

घरबेटी सरस्वती महर्जन छुटेपछि रुपामाथि का’रबाहीको माग

जातीय विभेदको आधारमा कथित दलित जातिकी युवतीलाई घर भाडामा नदिएको आरोपअन्तर्गत प’क्राउ परेकी बबरमहलकी घरबेटी आज छुटेकी छन् । नेवार समुदायलगायत विभिन्न संघ, संस्थाले सरस्वती…