बाराक ओबामाले सगरमाथाका पहिलो आरोही तेन्जिङको नाममा फिल्म बनाउदै

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले सगरमाथाका पहिलो आरोही तेन्जिङ नोर्गे शेर्पाको नाममा फिल्म बनाउने भएका छन् ।

ओबामा र उनका श्रीमती मिसेल ओबामाको कम्पनीले नेटफ्लिक्ससँगको सहकार्यमा सोलुखुम्बुमा जन्मिएका हिमाल आरोही तेन्जिङ नोर्गे शेर्पाको नाममा फिल्म बनाउन लागेका हुन् ।

उक्त फिल्मलाई जेनिफर पिडमले निर्देशन गर्नेछन्, भने फिल्मको नाम ‘तेन्जिङ’ हुनेछ । उक्त फिल्म सन् २००३ मा इद डग्लासले लेखेका किताब ‘तेन्जिङ : हिरो अफ एभरेस्ट’मा आधारित हुनेछ ।

फिल्ममा तेन्जिङले सगरमाथा चढ्नका लागि गरेका संघर्ष, मेहनत र सफलतालाई प्रस्तुत गरिनेछ । फिल्मको सम्पूर्ण छायांकन सगरमाथा क्षेत्रमा हुने बताइएको छ ।

भर्खरै प्रकाशित

स्वघाेषित सामाजिक ‘अभियन्ता’को आ’तंक, जतासुकै तीन करोड नेपालीको धम्की

नवराज कुँवर / शिलापत्र ६ फेब्रुअरी २०२० मा एचबीएम नेपाल नामक युट्युब च्यानलमा एउटा भिडियो अपलोड भयो, जहाँ आफूलाई सामाजिक अभियन्ता दाबी गर्नेहरूबीच कु’टा’कुट परेको…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…