आ’पराधिक अभिव्यक्ति दिने रामकुमारी झाँक्रीलाई प’क्राउ गर्न प्रधानमन्त्री र गृहमन्त्रीसँग माग

२१ माघ, काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध अराजक र आपराधिक अभिव्यक्ति दिनेलाई प’क्राउ गर्न नेकपा ओली समूहका अखिल नेपाल महिला (अनेम) संघले माग गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापालाई भेटेर अनेम संघले राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध अनुशासनहीन अभिव्यक्ति दिनेहरुलाई कानुनी कार’बाहीमा ल्याउन माग गरेको छ ।

विशेषगरी राष्ट्रपति विद्या भण्डारीसँग जोडेर अभिव्यक्ति दिने रामकुमारी झाँक्रीलाई प’क्राउ गरी कानुनी कारबाही चलाउन माग गरिएको छ । ‘एकल महिला भएकै कारण जुनखालको अपमानजनक ढंगले अभिव्यक्ति आयो, त्यो निन्दनीय छ । त्यसको प्रतिवाद गरेका छौं’, ज्ञापनपत्र बुझाएपछि नेतृ सुजिता शाक्यले भनिन् ।

राष्ट्रपति र प्रधानमन्त्रीलाई जोडेर अराजक अभिव्यक्ति दिने रामकुमारी बाहेक अरुलाई पनि फौजदारी ऐन अन्तर्गत कारबाही गर्न माग गरिएको शाक्यले बताइन् ।

रामकुमारीको अभिव्यक्ति भने राष्ट्रकै कलंकका रुपमा आएको उनले बताइन् । ‘जुन अभिव्यक्तिहरु आयो । त्यसको विरुद्धमा कार्बाही हुनुपर्छ । कानुनअनुसार कार’वाहीको दायरामा ल्याइनुपर्छ’, शाक्यले भनिन् । ‘आप’राधिक प्रस्तुतिहरु निस्तेज गर्नुपर्छ । कानुनी प्रक्रियामा ल्याउनुपर्छ भनेको छौं, सकारात्मक प्रतिबद्धता पनि पाएका छौं’, शाक्यले भनिन् ।

प्रधानमन्त्री ओलीले भने सम्बन्धित निकायले सम्बोधन माग गर्ने बताए । गृहमन्त्रीले पनि आफ्नो ध्यानाकर्षण भएको टोलीलाई बताए । ज्ञापनपत्र बुझाउन गोमा देवकोटा, सुजिता शाक्य लगायतको टोली गएको थियो ।

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…