अनेरास्ववियू दाङद्वारा प्रतिगम विरुद्धको जागरण अभियान जारी 

अनेरास्ववियू दाङद्वारा  प्रतिगमनविरुद्ध विद्यार्थी अभियान तथा संगठन अभियान तिव्र पारिएको छ । वर्तमान सरकारले नेपाली जनताको  लामो समयको त्याग  र बलिदानबाट उपलव्धि भएको  संविधानसभा, संघियता र  धर्मनिरपेक्षतालाई नै अप्ठयारोमा पर्ने गरि चालेको कदमका विरुद्ध  अनेरास्ववियू दाङले विभिन्न माध्यमबाट विरोध जनाउदै  आएको छ।

‘विद्यार्थीहरु  फेरि पनि एकपटक जुर्मुर्याउनु पर्ने अवस्था आएको छ,’ अनेरास्ववियू दाङका कार्यालय सदस्य गिर बहादुर महराले भन्नुभयो ‘ जवजव देशमा शासाकहरुबाट क्रुर बन्ने प्रयास हुन्छ  तव अनेरास्ववियू त्यसको प्रतिकार र संस्थागत भएका उपलब्धि रक्षाका लागि तयार हुन्छ।’

त्यसैगरी नेरास्ववियूको पद्मोदय क्याम्पस घोराहीमा पनि भेला सम्पन्न भएको छ । भेलाले सरद पौडेलको अध्यक्षतामा १५ सदस्यीय नया कार्यसमिती चयन गरिएको छ । जसको उपाध्यक्षमा करिश्मा ओलि , सचिबमा सौगात पुन मगर , सह सचिबमा सुस्मिता बिस्वकर्मा , कोषाध्यक्षमा पवन ओली र संगठन बिभाग प्रमुखमा सुरज आचार्य चयन हुनु भएको छ ।

अनेरास्ववियूका दाङ जिल्ला कार्यालय सदस्य एवम् क्षेत्र न २ का इन्चार्ज गिरबहादुर महराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनेरास्ववियू दाङका सचिवालय सदस्यहरु सुशील परियार , डिभाइड शर्मा , हिमाल महरा , सुबर्ण बिसिले प्रशिक्षणात्मक मन्तब्य राख्नु भएको थियो ।

यसैविच विद्यानिलकन्ठ कलेज घोराहीमा पनि भेला सम्पन्न भएको छ । भेलाले भावना केसिको अध्यक्षतामा २१ सदस्यीय नया कार्यसमिती चयन गरिएको छ । जसको उपाध्यक्षमा सालिकराम न्यौपाने , सचिबमा अश्मिता गिरि , सह सचिबमा निरज सुनार , र कोषाध्यक्ष सरिता दलामी र संगठन बिभाग प्रमुखमाआयुव सुनार चयन हुनु भएको छ ।

अनेरास्ववियूका दाङ जिल्ला कार्यालय सदस्य एवम्  क्षेत्र न २ का इन्चार्ज गिरबहादुर महराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनेरास्ववियू  दाङका सचिवालय सदस्यहरु सुशील परियार , डिभाइड शर्मा , हिमाल महरा , अनेरास्ववियूका नेता आकाश बिस्वकर्मा ले प्रशिक्षणात्मक मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण जिल्ला सचिवालय सदस्य सुबर्ण बिसिले गर्नु भएको थियो । यसैगरी मा.वि. झिंनी बन्जारीमा भेला गरेको छ ।

भेलाले कल्पना पुनको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिती चयन गरिएको छ । जसको उपाध्यक्षहरुमा दिलमाया सुनार ,सम्झना शर्मा र सरस्वती नेपाली सचिबमा अनुशा नेपाली , सहसचिबहरुमा निसा पुन र रितु नेपाली कोषाध्यक्षमा हस्तबिर बुढा , संगठन बिभाग प्रमुखमा सन्जय बि क ,खेलकुद विभाग प्रमुख धने सुनार , अनुशासन विभाग प्रमुख खुम प्रसाद श्रेष्ठ र छात्रा विभाग प्रमुख एजिता राई रहनु भएको छ ।

अनेरास्ववियू दाङ जिल्ला सदस्य सुनिल बुढा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनेरास्ववियू दाङ जिल्ला कमिटी सदस्य सन्तोष दाहाल ,अनेरास्ववियूका नेता जयन्द्र भुषालले सम्बोधन गर्नु भएको थियो भने कार्यक्रमम सन्चालन जिल्ला सदस्य तुफान घर्ती मगरले गर्नु भएको थियो ।

भर्खरै प्रकाशित

खोपको राजनीति डरलाग्दो, अमेरिकाको पछि लाग्दा भारतलाई पीर

भारतको सेरम रिसर्च सेन्टरले लाखौं अमेरिकी डलर बैना बुझेर पनि नेपाललाई १० लाख डोज कोभिसिल्ड महिनौं बितिसक्दा दिएको छैन । खोप उत्पादन कम भएको कारण…

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…