प्रचण्डले आदेश दिए केपी ओलीलाई नाका कटाउन तयार छौं : रन्जित तामाङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी संस्थापन नेेेकपाको बिद्यार्थी संगठन अनेरास्ववियूका सहसंयोजक रन्जित तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीले निर्देशन दिए नाका कटाउन युवा विद्यार्थीहरु तयार रहेको बताएका छन् ।

काभ्रेमा आयोजना गरेको अनेरास्ववयूको भेलामा बोल्दै तामाङले अब फरक तरिकाबाट आन्दोलन गर्न युवा विद्यार्थीहरु तयार रहेको समेत बताए । तामाङले यस्तो बेला संविधान जोगाउन हामीहरु सडकमा उत्रन बाध्य भएको भन्दै तामाङले -“अब बालुवाटार घेराउ गरेर ओलीलाई नाका कटाउन लागेका छौँ, ओलीले बाटो खोज्दै गर्न” चेतावनी समेत दिएका हुन् ।

२३”गते ओलीको भेला पंङ्ञ्च भेला हुन लागेको भन्दै राज्य कोषको दोहोन नगर्न समेत चेतावनी दिएका छ। ‘बालुवाटारबाट ओलीलाई अब चाडै नै लखेट्छौ र बयलगाढामा चढाएर बालकोट पुर्याउछौ नेता तामाङले भने ।’ साथसाथै कमचलाउ केपी ओली सरकारका मन्त्रीहरुलाई सामाजिक वहिष्कार गर्ने र गाउँ-शहर बाट मन्त्री लेखेट्ने कुराको पनि उद्घोष गरेका हुन् ।

तामाङले प्रतिगमनलाई परास्त गर्न सम्पूर्ण युवा बिद्यार्थीहरुको शसक्त लाग्न आग्रह समेत गरेका छन् ।

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…