भैंसीपूजा गर्नेहरुले प्रधानमन्त्रीले पशुपतिमा पूजा गर्दा विरोध गर्नु के अनौठो भयो र ? – बाँस्कोटा

काठमाडौं, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा पूजा गर्दा विरोध गर्नु अनौठो कुरा नभएको टिप्पणी गरेका छन् ।

भैंसी पूजाको समर्थन गर्नेहरुले पशुपतिमा प्रधानमन्त्रीले पूजा गर्दा विरोध गर्नु के अनौठो भयो र ? भन्ने उनको प्रश्न छ ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो लेखेका छन्–”भैसीपुजाकाे समर्थन गर्नेहरुले पशुपतिमा प्रमले पुजा गर्दा विराेध गर्नु के अनाैठाे भाेर? धार्मिक स्वतन्नत्रता छभन्नेहरुले कस्लाई साेधेर पुजा गर्न जानु पर्ने हाे।यस्ताे कुरा पनि नागरिक अधिकारमाथिकाे अतिक्रमण हैन र?”

भर्खरै प्रकाशित

निर्वाचन आयोगले ठाकुरसँग माग्यो जवाफ

काठमाडौँ । निर्वाचन आयोग जनता समाजवादी पार्टीमा देखिएको आधिकारितासम्बन्धी विवादको निरूपण प्रक्रियामा प्रवेश गरेको छ । आयोगले आइतबार जसपाका अध्यक्ष महन्थ ठाकुरलाई लिखित जवाफ पेस गर्न…

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…