जापानमा भेटियो १२० वर्ष पुरानो कण्डम

टोकियो । जापानलाई प्लम पो’इजनबाट जोगाउने क’न्ड’म फेला परेको छ । इशिकावा प्रिफेक्चरका शिकामाची शहरमा रहेको एक कोमिनाका (सांस्कृति जापानी लोक घर)का मालिकले सो क’न्ड’म फेला पारेका हुन् । सो घर अहिले यात्रीहरुको लागि इनको रुपमा परिणत गरिएको छ ।

सो क’न्ड’म सोही घरसँगै जोडिएको स्टोरहाउसमा फेला परेको हो । घरका वास्तविक मालिकले सो स्टोरहाउसलाई रतिक्रिडाको लागि प्रयोग गर्ने गरेको पनि हुन सक्छ । फेला परेको क’न्ड’म यामातो किनु मोडलको हो । यो जापानमा बृहत स्तरमा उत्पादन गरिएको पहिलो क’न्ड’ममध्ये पर्दछ ।

२० औं शताब्दीको शुरुमा जापानमा सि’फिलिसको प्रकोप देखा परेको थियो । यी क’न्ड’महरु सोही रो’ग विरुद्ध सुरक्षाका लागि प्रयोग हुन्थे । अहिलेसम्म अस्तित्वमा रहेको यो एक मात्र यामातो किनु क’न्ड’म भएको विश्वास गरिएको छ ।

यो क’न्ड’म कहिलेको हो भन्ने ठ्याक्कै समय यकिन छैन । तर यसको सन् १८९६ मा एक पत्रिकामा विज्ञापन पाइएको छ ।

त्यसैले फेला परेको क’न्ड’म पनि त्यति बेलाकै हुन सक्ने अनुमान गरिएको हो । यामातो किनुको अर्थ जापानी कपडा वा जापानी शिल्क भन्ने पनि हुन्छ । यद्यपि, यो क’न्ड’म फ्रान्समा बनाइएको हो । जापानमा घरेलु रुपमै ती क’न्ड’म बनाउन सक्ने प्रविधि थिएन् । यसलाई मोरिशिता जिन्तानले आयात गरेको हो ।

सो ऐतिहासिक क’न्ड’मलाई मोरिशिता जिन्तानले आफ्नो मुख्यालयमा प्रदर्शनमा राख्नेबारे विचार गरिरहेको बताइएको छ । इन मालिक कम्पनीलाई सो क’न्ड’म दान दिन सहमत भएका छन् ।

आगामी महीना मोरिशिता जिन्तानको १३० औं वार्षिकोत्सब आउँदैछ । यसले शुरुआती दिनका भन्दा अहिले निकै फरक उत्पादनहरुको उत्पादन र विक्री वितरण गरिरहेको छ । तर मोरिशिताको लागि सो क’न्ड’मको ऐतिहासिक महत्व रहेको छ ।

भर्खरै प्रकाशित

राष्ट्रिय सहमति कायम गरेर छिटै एमसीसी पारित गरौं : बाबुराम…

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न सुझाव…

काममा असाध्यै व्यस्त थिएँ, राज कुन्द्रा के गरिरहेका थिए मलाई…

राज कुन्द्रा पोर्नोग्राफी केसमा मुम्बई क्राइम ब्रान्चले २३ जुलाईमा शिल्पा शेट्टीको बयान दर्ता गरेको थियो । एक भारतीय सञ्चार माध्यमले शिल्पाले प्रहरीलाई दिएको बयानको विस्तृत…

बागमती प्रदेशमा पनि बादल नै एमाले इन्चार्ज !

काठमाडौं । नेकपा एमाले काठमाडौंले गरेको प्रशिक्षणलाई बागमती प्रदेश इन्चार्जको भूमिकामा रामबहादुर थापा बादलले सम्बोधन गरेका छन् । कमलादीस्थित प्रज्ञाभवनमा जिल्ला स्तरीय प्रशिक्षणमा बादल प्रदेश…

सेतो पुतली आतंक : १८ वर्षे युवाको गुम्यो ज्योति, ५–१५…

लालप्रसाद शर्मा, घनश्याम खड्का, अगन्धर तिवारी (कान्तिपुर) पोखरा/म्याग्दी/पर्वत । म्याग्दीको बेनी–७ बेनीबजारका १८ वर्षीय अमृत पुनको देब्रो आँखामा भदौ १३ मा सेतो पुतलीको झुस परेर…

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…