पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली दिल्ली पुगेर पुरानै नक्शाको ब्यानरमुनि भाषण गरे !

काठमाडौं । भारत भ्रमणमा रहेका पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पुरानै नक्शाको ब्यानर राखेर गरोके सम्बोधनलाई नेपालमा आलोचना भइरहेको छ ।

भारतको भ्रमणमा रहेका ज्ञवालीले भारतको विश्व मामिला परिषद्ले आयोजना गरेका कार्यक्रमलाई सम्बोधन गर्ने नेपालको पुरानै नक्शा अंकित ब्यानर राखेर भाषण गरेपछि नेपालमा त्यसको विरोध भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस २७ गते राष्ट्रिय सभालाई सम्बोधन गर्दै परराष्ट्रमन्त्रीको भारत भ्रमणमा नेपालको नयाँ नक्शा, सीमा विवादबारे छलफल हुने बताएका थिए ।

पराष्ट्रमन्त्री ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन बिहीबार नयाँदिल्ली गएका हुन् । जटिल बन्दै गएको राजनीतिक परिस्थितिबीच तय भएको भ्रमणलाई लिएर देशभित्र समर्थन र विरोधमा आवाज उठिरहेका बेला उनले औपचारिक कार्यक्रममा उनले प्रयोग गरेको पुरानै नक्शाअंकित ब्यानरलाई भने झनै विवाद तिम्त्याएको छ ।

भारतले भने सीमाको विवाद संयुक्त आयोगमा छलफल नगर्ने स्पष्ट गरेको थियो । बिहिबार मात्रै भारतीय विदेश मामिला मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सीमा विवादको विषयमा छलफल गर्न बेग्लै संयन्त्र आवश्यक भएको आशयको कुरा गरेका थिए ।

परराष्ट्र मन्त्रीको भ्रमणलाई जे जसरी प्रचार गरिएपनि अन्ततः यो औपचारिक बैठक भन्दा बढी भने हुन सकेको छैन । अझ त्यसमा परिषदको आजको कार्यक्रममा उनले कनेक्टिभिटी र परस्पर साझेदारीको जे जति कुरा गरेपनि नेपाली भूमि भारतमा नै रहेको दर्शाउने पुरानै नक्साको ब्यानर सामु उनले भाषण गरेको विषय अहिले निकै चर्चामा आएको हो ।

भर्खरै प्रकाशित

खोपको राजनीति डरलाग्दो, अमेरिकाको पछि लाग्दा भारतलाई पीर

भारतको सेरम रिसर्च सेन्टरले लाखौं अमेरिकी डलर बैना बुझेर पनि नेपाललाई १० लाख डोज कोभिसिल्ड महिनौं बितिसक्दा दिएको छैन । खोप उत्पादन कम भएको कारण…

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…