लड़ाखमा भारतले फेरी समात्यो सीमावारि आएका चिनियाँ सैनिक

भारतीय सैनिकले लद्दाकको सीमामा वारि आएका चिनियाँ जनमुक्ति सेनाका एक जनालाई प’क्राउ गरेको छ।

पूर्वी लद्दाकको चुसुल सेक्टरबाट शुक्रबार ती सैनिकलाई प’क्रा’उ गरिएको हो।

लाइन अफ एक्चुयल कन्ट्रोल पार गरेपछि चिनियाँ सैनिकलाई समातिएको र उनीमाथि पुछताछ भइरहेको भारतीय सैनिक अधिकारीहरूले जानकारी दिएका छन्। भारतीय सेनाले दोभाषेको सहायतामा उनी जासुसी मिसनमा सीमावारि आएका हुन् कि झुक्किएर भन्नेबारे सोधपुछ गरेको हो।

सोधपुछपछि उनलाई चिनियाँ सैनिकलाई जिम्मा लगाइने छ।

यसअघि गत अक्टोबरमा पनि भारतीय सेनाले चिनियाँ सैनिकलाई प’क्रा’उ गरेको थियो।

गत असारमा भारत-चीन सीमाको गल्वान उपत्यकामा भएको सै’न्य झ’ड’पमा परी २० जना भारतीय सैनिकको मृ’त्यु भएको थियो। सो झ’ड’पका क्रममा चिनियाँ सैनिकको नि’यन्त्र’णमा पुगेका १० भारतीय सैनिकलाई चीनले पछि रि’हा गरेको थियो।

भारत र चीनबीच अहिलेसम्म सीमा निर्धारण हुन सकेको छैन। पूर्वको अरूणाञ्चलदेखि पश्चिममा आ’स्काई चीनसम्म दुई देशले आ-आफ्नो दाबी गरेपछि संसारका दुई विशाल जनसंख्या भएका यी मुलुकको सीमाना विवाद न’टुंगिएको हो।

सीमाका विषयमा सन् १९६२ मा यु’द्ध दुई देशबीच यु’द्ध भएको थियो। पछिल्लो समय सीमा क्षेत्रमा जाने सैनिकहरूले ह’ति’यार नलिने व्यवस्था गरिए पनि बेलाबेलामा दुई देशका सैनिकबीच ठाउँ-ठाउँमा झ’ड’पका घटना भइरहन्छन्।

 

भर्खरै प्रकाशित

लुम्बिनीका पहाडी जिल्ला प्यूठान, रुकुम, रोल्पामा सेतो पुतलीबाट हुने सापू…

राेल्पा । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सेतो पुतलीबाट आँखामा लाग्ने सापू रोगका बिरामी बढ्न थालेका छन् । पहाडी जिल्लामा यो रोगको उपचार सबै ठाउँमा हुननसक्ने…

सत्याग्रह गर्नका लागि डा.केसी अमेरिका प्रस्थान

काठमाडौं । चिकित्सा स्वास्थ्य क्षेत्रका अभियन्ता डा.गोविन्द केसी सत्याग्रहका लागि अमेरिका प्रस्तान गरेका छन। विश्व शान्ति दिवसका अवसरमा अमेरिकाको न्युयोर्कमा हुने सामुहिक सत्याग्रहमा भाग लिन…

प्रदीप ज्ञवालीको प्रश्न : एमसीसी सही थियो भने हिजो किन…

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरसेन (एमसीसी) सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमाथि प्रश्न उठाएका छन् । सरकार अविछिन्न उत्तराधिकारीवाला संस्था भएकाले आफूहरु…

भारतले चीनलाई भन्यो: दुबैतर्फबाट सीमा सुरक्षा फौज फिर्ता गरौँ

नयाँ दिल्ली । चीनसँगको हिमाली सीमा क्षेत्रमा खटिएका दुबै देशका सुरक्षा फौज फिर्ता गर्न भारतले चीनसमक्ष प्रस्ताव राखेको छ । विवादित हिमाली सीमामा खटिएको सुरक्षा…

जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे

टोकियो । जापानमा एक शताब्दी अर्थात् सय वर्षभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धवृद्धाको संख्या ८५ हजार नाघेको छ। पहिलो पटक सय वर्ष वा सोभन्दा बढी उमेरसम्म…