पूर्व युवराज पारस शाहको पारिवारिक सम्बन्ध सुमधुर बन्दै

काठमाडौ । मुलुकमा गणतन्त्र आएपछि लामो समय थाइल्याण्ड बसेका पूर्व युवराज पारस शाहको पछिल्लो वर्षदेखि पारिवारिक सम्बन्ध सुमधुर बन्दै गएको देखिन्छ ।

थाइल्याण्ड युवतीको प्रेममा परेर आफ्नी श्रीमती हिमानी र छोराछोरीलाई समेत बेवास्ता गरेर बैंककमा बसेका पूर्वयुवराज २०७१को अन्त्यतिर नेपाल फर्किएका थिए ।त्यसपछि आक्कलझुक्कल छोराछोरी र बहिनीहरुलाई भेटे पनि अन्य पारिवारिक सदस्यहरुसँगको भेट गर्न नदिइएको भनिएको थियो ।

तर, पछिल्लो वर्ष पारसको पारिवारिक सम्बन्ध राम्रो रहेको देखिन्छ । छोरा हृदयेन्द्रको व्रतबन्धमा हिमानीसँगै देखिएका पारस रेष्टुरेन्टमा हुने पारिवारिक भोजमा बुवा ज्ञानेन्द्र, आमा कोमलसहितका पारिवारिक सदस्यसँगै हुने गरेका छन् । यही पेरिफेरिमा पूर्वयुवराज पारस र उनका छोरा हृदयेन्द्रको एउटा तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

जुन तस्विरमा हृदयेन्द्रले आफ्ना पिता पारस केही खुवाइरहेका छन् । ढाका टोपीमा सजिएका दुवै हँसिलो मुद्रामा देखिएका छन् ।

भर्खरै प्रकाशित

खोपको राजनीति डरलाग्दो, अमेरिकाको पछि लाग्दा भारतलाई पीर

भारतको सेरम रिसर्च सेन्टरले लाखौं अमेरिकी डलर बैना बुझेर पनि नेपाललाई १० लाख डोज कोभिसिल्ड महिनौं बितिसक्दा दिएको छैन । खोप उत्पादन कम भएको कारण…

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…