प्रदेशसभा खारेज गर्नेबारे, पर्ख र हेरको अवस्थामा : मन्त्री भट्ट

सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा ओली समूहका स्थायी कमिटी सदस्यसमेत रहेको मन्त्री भट्टले भने, ‘स्थायी कमिटिको बैठकबाट यसको निर्क्यौल हुनेछ ।’

उनले प्रदेशका गतिविधि र व्यवहारलाई गम्भीरतापूर्वक हेरिरहेको बताए । दहाल–नेपाल पक्षमा खुलेका सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टप्रति मन्त्री भट्ट आक्रोशित देखिएका थिए ।

भट्टले प्रदेशसभामा दाहाल–नेपाल पक्षबाट समानूपातिक सांसदहरुलाई धम्की आएको पनि दाबी गरे । संसदीय दलको बैठकमा दाहाल–नेपाल पक्षमा ३० र ओली पक्षमा ६ जना सांसद उभिएका छन् ।

प्रदेश अध्यक्ष कर्ण थापाले आफू नै नेकपाको प्रदेश अध्यक्ष रहेको दाबी गर्दै केही दिनअघि अर्को पक्षले आयोजना गरेको प्रदेश कमिटी बैठक र त्यसका निर्णयहरुलाई खारेज गरेको घोषणा गरेका थिए । थापाले पार्टीको खाताबाट ३० लाख रकम झिकिएको भन्दै आलोचना गरे ।

भर्खरै प्रकाशित

कुवेतले खोप लगाएका​लाई अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने

कुवेतले अनुमति दिएको कोरोना विरुद्धको दुवै डोज खोप लगाएका विदेशी नागरिकलाई आउँदो अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने भएको छ । कुवेतले फाइजर, बायोएनटेक, मोर्डेना,…

मन्त्रालय र मन्त्रीनिवास छाड्दै मन्त्रीहरू

काठमाडौं । मन्त्रिपरिषद् विस्तारको निर्णयलाई सर्वोच्च अदालतले अवैधानिक भएको ठहर गरेपछि २० मन्त्रालय मन्त्रीविहीन भएका छन् । सर्वोच्चको आदेशपछि पदमुक्त भएका मन्त्रीहरू मन्त्रालय गएका छैनन्…

बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा एक अर्ब बढीको क्षति

काठमाण्डाै । गएकाे हप्ताकाे निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’…

छुवाछुत आरोपी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफै छुटाए, आफ्नै गाडीमा…

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत आरोपी स्वती प्रधानलाईलाइ महानगरीय प्रहरी वृत्त सिंहदरबारमै गएर रिहाइ गराएका छन्। घर भाडामा नदिएकै कारण गिरफ्तार…

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…