राेल्पामा जिप दुर्घटना : एक जनाको ज्यान गयो, सात घाइते

हिमाली पत्रिका 

राेल्पा । माडी गाउँपालिकाको २ घर्तिगाउँ बजार नजिकै जिप दुर्घटना भएको छ ।

सदरमुकामको लिबाङ देखि माडी गाउँपालीका ५ भावाङ सरुवा जाँदै गरेको जिप दुर्घटना भएको हो । लु १ ज १९३८ नम्बरको जिप शनिबार दिउसो साढे चार बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय रोल्पाले जानकारी दिएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते  भएकी माडी ५ भावाङ काजवाङ कि जिवनमाया परियारकाे जिल्ला अस्पताल रेउघामा उपचारकोक्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यलय रोल्पाले जनाएको छ। जिपमा सवार अन्य सात जना समान्य घाइते भएका छन्।

भर्खरै प्रकाशित

रूपा सुनारको भिडिओ ब्लग- तिमीजस्तै मान्छे हो भनेर कति ठाउँ…

काठमाडौं । तनहुँकी २४ वर्षीया रूपा सुनारलाई थरकै कारण घरबेटीले कोठा नदिएको विषयले अहिले चर्चामा छ। यहीँ विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणी भएका…

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…