आफ्नै मैदानमा पिएजी स्तब्ध, नेइमार घाइते

फ्रेन्च लिग वान लिग अन्तर्गत आइतबार राति भएको खेलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) आफ्नै मैदानमा पराजित भएको छ । ​पिएसजीले लियोनसँग १–० को हार व्यहोरेको हो । भ्रमण टोली लियोनको जितमा३५ औँ मिनेटमा काडेवेरले गरेको गोल निर्णायक बन्यो।

इन्जुरी समयको नवौँ अर्थात ९९औँ मिनेटमा मेन्डेस रिबेइरो रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।

यसै खेलमा पिएसजीका महत्वपूर्ण स्ट्राइकर नेइमारले घाइते भएका छन् ।

खेलको ९०औँ मिनेटमा लियोनका मिडफिल्डरसँग बल खोसाखोस गर्ने क्रममा नेइमार चोटग्रस्त मैदानमा लडेका थिए । त्यसपछि उनलाई स्ट्रेचरमा राखेर मैदान बाहिर लगियो ।

नेइमारको चोटको गम्भीरता थाहा पाउन परीक्षण भइरहेको पिएसजीका प्रशिक्षक थोसम टुसिलले बताएका छन् ।

पराजित भएको पिएसजी १४ खेलबाट २८ अंकसहित तेस्रो स्थानमा झरेको छ । २९ अंकसहित लियोन दोस्रो तथा समान २९ अंक रहेको लिले शीर्ष स्थानमा छ ।

भर्खरै प्रकाशित

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…

पाइलट एजी शेर्पा : जस्ले ७३ जनालाई नयाँ जीवन दिए

काठमाडौं । एजी शेर्पा अर्थात् ७३ जना यात्रुको जीवन फर्काइदिने भगवान । ‘हामफाल्छौँ, नबाँचिनेरहेछ’ भनेर जीवन माया मारेर चिच्याउँने यात्रुको मुहारमा खुसी ल्याइदिए पाइलट एजी…

भारतको सीमामा ५० हजार चिनियाँ सैनिक, नियन्त्रण रेखामा ठूलो संख्यामा…

काठमाडौं। भारत चीन सीमा क्षेत्र पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनले ५० हजार सैनिक तैनाथ गरेको छ । यस क्षेत्रमा चिनियाँ सेनाले ठूलो…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…