हिन्दूराष्ट्र र राजसंस्थाको माग गर्न पाउनु संविधानप्रदत्त अधिकार हो : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र र राजसंस्थाको माग गर्न पाउनु संविधानप्रदत्त अधिकार भएको जनाएका छन् ।

सामाजिक सञ्जालमा ट्विटरमा लेख्दै अध्यक्ष थापाले राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापनाको अभियानमा राप्रपाले अग्रणी भूमिका निर्वाह गर्ने जनाएका छन् ।

उनले लेखेका छन्, ‘हिन्दूराष्ट्र र राजसंस्था सहितको लोकतन्त्रको माग कुनै दल, सरकार वा संविधानको विरोध होइन । संविधानप्रदत्त अधिकारको प्रयोग गरी सबै अटाउने राजनीतिक प्रणाली निर्माणको अभियान हो ।

यस अभियानमा साथ दिन सबैमा आह्वान गर्दछु । यस विषयमा राप्रपाले अग्रणी भूमिका निर्वाह गर्नेछ ।’

पछिल्लो समय देशका विभिन्न शहरमा राजतन्त्रका पक्षमा प्रदर्शन भइरहँदा राप्रपा हौसिएको छ ।

भर्खरै प्रकाशित

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…

पाइलट एजी शेर्पा : जस्ले ७३ जनालाई नयाँ जीवन दिए

काठमाडौं । एजी शेर्पा अर्थात् ७३ जना यात्रुको जीवन फर्काइदिने भगवान । ‘हामफाल्छौँ, नबाँचिनेरहेछ’ भनेर जीवन माया मारेर चिच्याउँने यात्रुको मुहारमा खुसी ल्याइदिए पाइलट एजी…

भारतको सीमामा ५० हजार चिनियाँ सैनिक, नियन्त्रण रेखामा ठूलो संख्यामा…

काठमाडौं। भारत चीन सीमा क्षेत्र पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनले ५० हजार सैनिक तैनाथ गरेको छ । यस क्षेत्रमा चिनियाँ सेनाले ठूलो…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…