आदित्य नारायणले विवाहपछि श्रीमती श्वेतालाई दिए धम्की !

आदित्य नारायण र श्वेता अग्रवाल आफ्नो वैवाहिक जीवनमा रमाइरहेकी छिन् । डिसेम्बर १ तारिखमा यी दुईले विवाह गरेका थिए । अब श्वेताको एउटा भिडियो चर्चामा छाएको छ जसमा उनी विवाह पछिका केही संस्कार निभाइरहेको देखिएकी छिन् । भिडियामो श्वेताले आफ्नी सासु दिपा नारायणसँग मिलेर केही बनाइरहेको देख्न सकिन्छ ।

आदित्यले यो मौकामा श्वेतासँग ठट्टा गर्दै भन्छिन्, ‘परीक्षणमा केही कमी हुनु हुँदैन नभए आफ्नो घर जाउ ।’ त्यसपछि सबैले उनलाई सच्याउँदै ‘घर होइन माइती’ भन भन्छन् । त्यसपछि आदित्यले हो हो माइती जाउ भन्छन् । आदित्यको कुरा सुनेर श्वेताले पनि आफ्नो हाँसो रोक्न सक्दिनन् ।

श्वेतासँग विवाह गरेपछि आदित्य निकै खुसी छन् । श्वेतालाई विवाह गर्नु आफ्नो सपना साकार भएको बताएका छन् । आदित्यले विवाह अघि श्वेतालाई ११ वर्ष डेट गरेका थिए ।

हालै बम्बे टाइम्ससँगको कुराकानीमा आदित्यले भने, ‘श्वेता र म विवाहित छौं र यो सपना साकार भएको झैं महसुस भइरहेको छ । मेरो लागि यो एउटा सपना जस्तो थियो जुन साकार भएको छ । म श्वेताबाहेक कोही सँग पनि आफ्नो जीवन बिताउने बारे सोच्न पनि सक्दिनँ । उनले मलाई एक राम्रो मानिस बनाउन मद्दत गरेकी छिन् ।’

आदित्यको सुरुवाल च्यात्तिएको थियोः

विवाहका बेला आदित्य नारायणको सुरुवाल च्यात्तिँदा उनले आफ्ना साथीको मद्दत लिनुपरेको थियो । स्पटबोयसँगको अन्तर्वार्तामा आदित्यलाई विवाहका बेला सबैभन्दा स्मरणीय पल के थियो भनेर सोधिएको प्रश्नमा उनले भने, ‘मैले मेरो साथीको सुरुवाल लगाउनु परेको थियो ।

जब श्वेतालाई वरमाला लगाउनका लागि मलाई साथीले उठाए तब मेरो सुरुवाल च्यात्तिएको थियो, त्यसपछि मण्डप घुम्ने बेला मैले साथीको सुरुवाल लगाउनु परेको थियो । धन्य, मेरो साथी र मेरो कम्मर र उचाई उस्तै उस्तै थियो । ’

भर्खरै प्रकाशित

बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा एक अर्ब बढीको क्षति

काठमाण्डाै । गएकाे हप्ताकाे निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’…

छुवाछुत आरोपी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफै छुटाए, आफ्नै गाडीमा…

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत आरोपी स्वती प्रधानलाईलाइ महानगरीय प्रहरी वृत्त सिंहदरबारमै गएर रिहाइ गराएका छन्। घर भाडामा नदिएकै कारण गिरफ्तार…

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…

रुपा सुनारलाई कोठा भाडामा नदिने आरोपित रिहाई

काठमाडौं । जतका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा प’क्राउ परेकी सरस्वती प्रधानको रिहाई भएकी छन् । उनी बुधबार दिउँसो रिहाई भएकी हुन् ।…

सर्वोच्च अदालतको निर्णयप्रति एमाले नेता भीम रावलले दिए यस्तो प्रतिकृया

काठमाडौं । एमाले नेता भीम रावलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले गरेका घात र बेथितिलाई सर्वोच्च अदालतले खारेज गरेको बताएका छन्। मंगलबार सर्वोच्च अदालतले…