‘मिस नेपाल वर्ल्ड २०२०’ बनिन् नम्रता श्रेष्ठ

काठमाडौं । नम्रता श्रेष्ठ ‘मिस नेपाल वर्ल्ड २०२०’ बनेकी छन्। प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा उत्रिएका अन्य सुन्दरीहरुलाई पछि पार्दै नम्रता यो वर्षकी मिस नेपाल बनेकी हुन्।

नम्रतालाई ‘मिस नेपाल वर्ल्ड २०१९’अनुष्का श्रेष्ठले ताज लगाइदिएकी छन्। प्रतियोगितामा मिस नेपाल सुप्रानेशनल २०२० को ताज सिमल कनौजियले लगाउन सफल भइन्। त्यसैगरि मिस नेपाल इन्टरनेसनल २०२० को ताज सन्ध्या शर्माको पोल्टामा पुगेको छ।

मिस नेपाल अर्थ २०२० को ताज सुप्रिया श्रेष्ठले पहिरिएकी छन्।

भर्खरै प्रकाशित

यसरी भएको थियो नारायणहिटीको श्रीपेच चोर्ने प्रयास

८ असोज, काठमाडौं । रुकुम पश्चिमका एक युवकले नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने असफल प्रयास गरेका छन् । नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन…

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…