म्याराडोनाका छोराद्वारा मेस्सीलाई १० नम्बरको जर्सी छाड्न आग्रह

डिएगो म्याराडोनाका छोरा डिएगो अरमान्डो म्याराडोना सिनाग्राले मेस्सीलाई बार्सिलोनामा दश नम्बरको जर्सी छाड्न आग्रह गरेका छन्। बर्सामा दश नम्बरको जर्सी उनको पिताको सम्मानको लागि भएपनि मेस्सीले छाड्नुपर्ने माग राखेका छन्।

म्याराडोनाका जेठो छोरा जो ३४ बर्षे डिएगो अरमान्डोले आफ्ना पिता म्याराडोनाको सम्मानका लागि उनले खेलेको हरेक क्लबको १० नम्बरको जर्सी रिटायर भएको उनि देख्न चाहेको बताए ।

मुन्डो डिपोर्टिभो मार्फत स्पेनिश पत्रिका मार्कासँगको अन्तर्वार्तामा सिनाग्राले सो प्रकारको श्रद्धांजलि क्लबहरुलाई गर्न आग्रह गरे।

उनले खेलेका टोलीहरु- बार्सा लगायतले १०- १० नम्बरको जर्सी रिटायर गर्नुपर्ने उनले धारणा राखेका छन्।

बार्सिलोनामा नेमार र मेस्सीको साझेदारी यस्तो उत्कृष्ट थियो

नेमारले मेस्सी संग फेरी खेल्ने आफ्नो चाहना स्पष्ट गरेका छन् र दुई बीचको साझेदारी बार्सिलोनामा निकै उत्कृष्ट रहेको थियो। २०१३मा बार्सामा आउने बित्तिकै मेस्सी र उनि बीच निकै उत्कृष्ट साझेदारीको सिर्जना भएको थियो जसको फाइदा बार्साले धेरै पायो।

दुई बीच मैदान भित्र मात्र नभै मैदान बाहिर पनि राम्रो सम्बन्ध बनेको थियो। चार वर्षमा दुई बीच बार्सामा निकै उत्कृष्ट आक्रमणको समझदारी बनेको थियो यी गतिशील जोडीले सबै विपक्षी टिमलाई धेरै गार्हो बनाए।

बार्सामा मेस्सी, नेमार र सुआरेज अथवा एमएसएन साझेदारी निकै उत्कृष्ट रहेको थियो। एमएसएनको समयमा बार्साले ला लिगा शीर्षक, तीन कोपा डेल रे र एउटा च्याम्पियन्स लिग जितेका थिए भने तिन बीच ३६४ गोल र १७३ असिस्ट रहेको छ।

मेस्सी पिएसजी जान सक्ने चर्चाले नेमार र मेस्सीको साझेदारी फेरी बन्न सक्ने कुराबाट फ्यानहरु धेरै उत्साहित रहेका छन्।

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…