ओलीले कार्यशैली नसुधारे दुवै पदबाट हात हल्लाए हुन्छ : वरिष्ठ नेता नेपाल

काठमाडौँ ।​ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अध्यक्ष एवम्‌ प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच चर्को विवाद यथावत नै छ।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच विवादमा रहेका अर्का महत्वपूर्ण व्यक्ति हुन् : सोही पार्टीका वरिष्ठ नेता एवम्‌ पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल। पार्टीभित्र विवादका क्रममा प्रधानमन्त्री ओलीको अमर्यादित व्यवहार भोगेका र उनको कार्यशैलीबाट रुष्ट नेता नेपाल यतिखेर अध्यक्ष दाहालसँग सहकार्यमा छन्‌।​

सत्ताधारी दलको गतिविधिबारे प्रश्‍न उठाउने प्रतिपक्षी दलको भूमिका यतिबेला प्रचण्ड-नेपालले गरिरहेका छन्। यही विवादलाई निकास दिन प्रधानमन्त्री ओलीले एक पदबाट बिदा हुनैपर्ने उनीहरूको अडान छ।

त्यसो त यसअघिको विवादमा पनि प्रचण्ड-नेपालले दुवै पदबाट ओलीको राजीनामा मागेपनि पार्टी संकटमा पुग्‍ने देखिएपछि अध्यक्ष दाहाल पछि हटेका थिए। नेपालको साथ पाइरहेका अध्यक्ष दाहाल प्रधानमन्त्री ओलीसँगको सहमतिमा ‘एक व्यक्ति, एक पद’को बटम लाइनबाट ब्याक भएका थिए। अध्यक्ष दाहालले त्यसबेला आफ्नो मुख्य बटमलाइनको बुँदालाई समावेश नगराएपछि नेपाल रुष्ट बनेका थिए।

भर्खरै प्रकाशित

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…

पाइलट एजी शेर्पा : जस्ले ७३ जनालाई नयाँ जीवन दिए

काठमाडौं । एजी शेर्पा अर्थात् ७३ जना यात्रुको जीवन फर्काइदिने भगवान । ‘हामफाल्छौँ, नबाँचिनेरहेछ’ भनेर जीवन माया मारेर चिच्याउँने यात्रुको मुहारमा खुसी ल्याइदिए पाइलट एजी…

भारतको सीमामा ५० हजार चिनियाँ सैनिक, नियन्त्रण रेखामा ठूलो संख्यामा…

काठमाडौं। भारत चीन सीमा क्षेत्र पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनले ५० हजार सैनिक तैनाथ गरेको छ । यस क्षेत्रमा चिनियाँ सेनाले ठूलो…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…