बाइडनको कार्यकालमा अमेरिकाले चीनसंग यु’द्ध शुरू गर्न सक्ने

अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडनको कार्यकालमा चीन र अमेरिकाको सम्बन्ध स्वतः सुध्रिने भ्रम त्याग्न चीन सरकारले एक विज्ञले सुझाव दिएका छन् ।

वाशिङटनले बेइजिङप्रति कठोर अडान राख्न सक्ने भएकाले त्यसको तयारी गर्न उनले सल्लाह दिएका छन् ।

शेनझेनमा रहेको थिंकट्यांक एड्भान्स्ड इन्स्टिच्युट अफ ग्लोबल यान्ड कन्टेम्पोररी चाइना स्टडीजका डीन झेङ योङनियानले अमेरिकासँग सम्बन्ध सुधार्नका लागि चीन सरकारले सबै अवसरको सदुपयोग गर्नुपर्ने बताएका छन् ।

सुखद दिनहरू बिते । अमेरिकामा शीतयु’द्धको मानसिकता भएकाहरू विगत कैयौं वर्षदेखि सक्रिय हुन थालेका छन् र तिनीहरू रातारात गायब हुँदैनन्,’ झेङले क्वाङ्चोमा आयोजित अन्डरस्ट्यान्डिङ चाइना कन्फरेन्सको साइडलाइनमा आयोजित एक अन्तर्वार्ताको क्रममा बताए ।

गत अगस्ट महिनामा राष्ट्रपनि सी चिनफिङले आयोजना गरेको एक गोष्ठीमा चीनको दीर्घकालीन रणनीतिमा विषयमा सल्लाह दिन पुगेका झेङले चीन घेराउका लागि अमेरिकामा एकमत बनेको बताए ।

ह्वाइट हाउस प्रवेश गर्दै गर्दा चीनप्रति अमेरिकी जनताको घृणाको फाइदा बाइडनले उठाउन सक्ने झेङले बताए । ‘अमेरिकी समाज विभाजित छ । बाइडनलाई त्यसलाई एकताबद्ध गर्न सक्छन् जस्तो लाग्दैन,’ झेङले भने ।

‘उनी कमजोर राष्ट्रपति हुनेछन् । उनले देशको समस्या समाधान गर्न नसके कूटनीतिक मोर्चामा केही गर्न सक्छन्, चीनविरुद्ध कुनै कदम चाल्न सक्छन् । ट्रम्पलाई लोकतन्त्र र स्वतन्त्रता प्रवर्द्धनमा चासो थिएन, बाइडनलाई छ । ट्रम्पलाई यु’द्धमा चासो थिएन तर डेमोक्रेटिक पार्टीका राष्ट्रपतिले यु’द्ध शुरू गर्न सक्छन् ।’

चीन र अमेरिकाबीचको सम्बन्ध ट्रम्पको शासनकालमा बिग्रेको छ । कोभिड–१९ व्यवस्थापन, व्यापार र मानवअधिकारको विषयमा उनीहरूबीच विभाजनको स्थिति छ ।

भर्खरै प्रकाशित

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…

निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना तिराइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर…

अब जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको…

जुम्ला। अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त…

‘पहाडे समुदायलाई पनि मधेश सरकारमा राख्नु’ : प्रदेश प्रमुख झा

जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीलाई मन्त्रिपरिषद समावेशी बनाउन भन्दै प्रदेश प्रमुख राजेश झा अहिराजले पत्र लेखेका छन् । प्रदेश २…

निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको ‘घर’

० जेठ, तनहुँ । निषेधाज्ञाका बेला जिल्लाका पर्यटकीयस्थल यतिबेला सुनसान छ । तर म्याग्दे गाउँपालिका-२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको रूखमाथि बनेको घरले भने…