कतार – साउदी अरेबिया सहमति नजिक

विभिन्न स्रोतको अनुसार साउदी अरेबियाले कतार एयरवेजको उडानका लागि आफ्नो एयर स्पेस खोल्ने सहमति जनाएको छ । त्यस्तै रियादले कतार संगको सिमाना पनि खोल्न सक्ने संकेत दिएको छ । कतारसंग छिमेकी देशहरुको सम्बन्ध बारे भएको पछिल्लो अवस्था केही दिनमा कुवेतले सार्वजनिक गर्ने जनाएको छ ।

यद्यपि युएई,बहराइन र इजिप्टले भने यस बारेमा कुनै चासो देखाएका छैनन् ।

ह्वाइट हाउसका वरिष्ठ सल्लाहकार तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ज्वाइँ जारेड कुशनरले यस हप्ता कतार र साउदी अरेबियामा गरेको भ्रमणको परिणाम स्वरुप पछिल्लो नतिजा देखिएको हो ।

बुधवार कुशनेरले कतारका अमीर तमीम बिन हमद अल थानीसँग दोहामा र त्यसको अघिल्लो दिन उनले नेममा साउदी राजकुमार मोहम्मद बिन सलमानसँग वार्ता गरेका थिए । उनको भ्रमणले कतारमाथि छिमेकी देशहरुले गरेको अवैध नाकाबन्दीको समाधान खोज्ने अपेक्षा गरिएको थियो ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…