उत्कृष्ट लोगो बनाउनेलाई तुलसीपुर उपमहानगरपालिकाले बिस हजार पुरस्कार दिने

मंसीर । तुलसीपुर उपमहानगरपालीका कार्यालयले लोगो डिजाइन गर्न इच्छुक व्यक्ती वा सस्थाबाट आवेदनको माग गरेको छ । कार्यालयले एक सार्वजनिक सुचना जारी गर्दै उपमहानगरपालीकाको पहिचान झल्कने गरी लोगो बनाउन ईच्छुक संस्था तथा व्यक्तिलाई निवेदन दिन आह्वान गरेको छ ।

कार्यालयका निमिक्त प्रमुख प्रशासकिय अधिकृत भाष्करराज गौतम द्धारा जारी सुचनामा लोगो डिजाईन गर्न चाहने इच्छुक व्यक्ति अथवा सस्ंथाले १५ दिन भित्रमा कार्यालयको इमेल अथवा सुचना शाखामा निवेदन दिन आह्वान गरिएको छ ।

आफ्नो पहिचान झल्किने गरी कार्यालयका विभिन्न प्रयोजनमा प्रयोग गर्ने खालका लोगो बनाउन भनिएको छ । प्रस्तावित लागोहरुलाई छनोट गरी उत्कृष्ट लोगो बनाउने व्यक्ति तथा संस्थालाई बिस हजार रुपैया नगद पुरस्कारको व्यवस्था गरिएको कार्यालयले बताएको छ ।

भर्खरै प्रकाशित

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…