जाडोमा ओठ फुट्ने समस्या छ ? यी ४ घरेलु उपाय अपनाउनुहोस्

जाडो महिनामा तपाइ हाम्रो ओठ फुट्ने समस्या हुन्छ । डाक्टरहरुले पानीको कमीले गर्दा जाडोमा ओठ फुट्ने बताउछन् ।
हामीले जाडो महिनामा पानी खान कम गर्छौं जसले गर्दा पानीको कमीले ओठ फुट्ने समस्या हुन्छ । यदि तपाई तपाईलाई जाडोमा ओठको सुन्दरता र मुलायम ओठ बनाउनको लागि धेरै पानी पिउनुका साथै तलको घरेलु उपायहरु पनि अपनाउनुहोस्

पानी र फलफूल

तपाइ हरुको छाला जस्तै ओठलाई सुन्दर, चम्किलो र मुलायम राख्नकोलागि धेरै भन्दा धेरै पानी पिउनुहोस् । यसका साथै फलफुल र हरियो सागपात खानुहोस् ।

ग्लिसिरिन

​ओठ र शरीरको छाला फुट्न बाट बचाउनको लागि घरेलु उपचारको रुपमा ग्लिसीरीनलाई लिन सकिन्छ । यसलाई आफ्नो ओठमा र यसको वरपर लगाएर राती सुत्ने र विहान उठेर धुन सकिन्छ । ओठमा ग्लिसीरीन लगाएर लिपिस्टीक लगाउँदा पनि ओठ फुट्न बाट जोगाउन सकिन्छ ।

नौनी घ्यू र नरिवलको तेल

जाडो महिनामा ओठ सुख्खा र फुट्नबाट बचाउनको लागि अर्को घरेलु उपायको रुपमा नौनी घ्यू र नरिवलको तेललाई प्रयोग गर्न सकिन्छ । नौनी घ्यू र नरिवलको तेलमा छालालाई चाहिने पोषण र पानी दुवै हुने भएकाले यसले ओठ फुट्न बाट बचाउँछ । र बेलुका सुत्नुभन्दा अगाडि नरिवलको तेल लगाएर सुत्न सकिन्छ जसले गर्दा छाला र ओठ सुख्खा हुनबाट जोगाउँछ ।

लिप बाम

मेकअफ विशेषज्ञका अनुसार लिप बामको प्रयोग गर्दा पनि ओठलाई सुख्खा हुनबाट बचाउन सकिन्छ । ओठ र छालालाई फुट्नबाट जोगाउनको लागि एन्टी अक्सीडेटको आवश्यकता पर्ने भएकाले लिप बाम, डेड छालालाई सफा गर्दा पनि फुट्बाट जोगाउन सकिन्छ ।

यसका अलवा तपाईले मह र चिनीको लेप लगाएर पनि ओठ र छाला सुख्खा हुनबाट बचाउन सक्नुहुने छ ।

भर्खरै प्रकाशित

भारतीय सेनाले पहिलो पटक नेपाली महिलाका लागि भर्ती खोल्यो, योग्यता…

काठमाडौँ। नेपाली महिलालाई भारतीय सेनामा भर्ना खुलेको छ । भारतीय आर्मीले महिला मिलिटरी पुलिस पदका लागि पहिलोपल्ट नेपाली महिलाबाट पनि भर्ना लिने भएको हो ।…

एलियनसँग सम्पर्क गरे मानव जाति नै समाप्त

काठमाडौं। एलियनसँग सम्बन्धित कैयौं घटना हामीले सुन्ने गरेका छौं । हालै अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा र अन्य अमेरिकी विशेषज्ञहरुले पनि युएफओ देखेको घटनाका पुष्टि…

कर्णाली सरकारले पत्रकारलाई क्यामेरा र ल्यापटप किन्न ५० प्रतिशत अनुदान…

सुर्खेत । कर्णाली सरकारले प्रदेशमा क्रियाशील पत्रकारलाई क्यामेरा तथा ल्यापटप खरिदका लागि ५० प्रतिशत अनुदान दिने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आर्थिक वर्ष २०७८/०७९…

गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ !

इस्लामाबाद । विश्वका दुई कुनामा पनि कहिलेकाहीँ उस्तै अनुहार भएका मान्छेहरु भेटिन सक्छन् । विशेषगरी सामाजिक सञ्जालको व्यापक प्रयोग हुन थालेपछि विभिन्न कारणले आम मानिस…

एसईई मूल्यांकन नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने, यसरी हुनेछ…

काठमाडौं । विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास इकाई तथा समन्वय समितिमा पठाउनुपर्ने भएको छ ।…