“राजा आउ देश बचाउ” भन्दै धनगढीमा बृहत प्रदर्शन

काठमाडौं: राजतन्त्र समर्थकहरूले आज धनगढीमा प्रदर्शन गरेका छन् । सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिकको आयोजनामा हिन्दु राष्ट्र पुन र राजतन्त्र पुनस्र्थापनाको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

हिन्दु राष्ट्र पुनस्र्थापना, संघीयताको खारेजी र संवैधानिक राजतन्त्र स्थापना लगायतका माग राख्दै उनीहरुले धनगढीको बुद्ध चोकबाट मोटरसाईकल ¥याली निकालेका थिए ।

र्याली  अत्तरिया पुगेर पुनः धनगढी नै फर्किएको थियो । धनगढी पुगेर –याली कोण सभा सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै स्वतन्त्र देशभक्त नागरिकका बक्ताहरुले देशमा राजतन्त्रको आवश्यक रहेको भन्दै राजा आए देशको बिकास हुने बताएका थिए ।

हिन्दु राष्ट्र पुनस्र्थापना, संघीयताको खारेजी र संवैधानिक राजतन्त्र स्थापनाको माग गर्दै पछिल्लो समय देशका मुख्य शहरहरुमा –याली, सभा र पदर्शन हुँदै आएका छन् ।

भर्खरै प्रकाशित

प्रचण्ड निकट नेकपा नेता पुरीका नाममा भेटियो थप १४ बिगाहा…

झापा दमकका नेकपा नेता रेवतराज पुरी ‘गगन’ले थप १४ बिगाहा सरकारी जग्गा आफ्नो नाममा ल्याएर बिक्री गरेको भेटिएको छ। मंसिर ९ गते पुरी पक्राउ परेपछि…

एनआइसी एसिया बैंकका सिइओ रोशनकुमार न्यौपानेको तलब साढे २ करोड

काठमाडौं । एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले वार्षिक तलब भत्ता तथा बोनस बापत २ करोड ५० लाख रुपैयाँ बुझेका छन्। एनआएसी एसियालाई…

सिरानीमा मोबाइल राखेर सुत्ने गर्नुभएको छ ? अब यो भूल…

काठमाडौं- मोबाइल फोन जीवनको अभिन्न अंग वनिसकेको छ भन्दा फरक पर्दैन । पछिल्ला दिनहरुमा मानिस मोबाइलमा धेरै समय विताउनमै व्यस्त हुन थालेका छन् । जुनसुकै…

पोखराले काठमाडौंबाट पाठ सिक्नुपर्छ: मेयर शाक्य

काठमाडौं  महानगरका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको अवस्थाबाट पोखराले पाठ सिक्नु पर्ने बताएका छन्। काठमाडौं र पोखराको चुनौती अनियन्त्रित बसाइँसराइ रहेको भन्दै शाक्यले व्यवस्थित बसोबासका योजना…

अधुरै रहयो ३० वर्षीय प्रेमबहादुर खत्रीको परिवारसँग घुम्‍ने योजना

दाङ — बिहीबार राति ११ बजेसम्म प्रेमबहादुर खत्री बुबा र श्रीमतीसँग भिडियो कलमा कुराकानी गर्दै थिए । चार वर्षदेखि अमेरिकामा रहेका भाइ लोकराज पनि कुराकानीमा जोडिएका…