बिहारमा आज दोस्रो चरणको मतदान जारी

१८ कात्तिक, काठमाडौं । बिहारमा विधानसभा निर्वाचनअन्तर्गत मंगलबार दोस्रो चरणको मतदान भइरहेको छ । २४३ सिटको विधानसभाको लागि मंगलबार ९४ सिटको लागि मतदान भइरहेको हो । यसअघि गत अक्टोबर २८ मा भएको पहिलो चरणको निर्वाचनमा ७१ सिटको लागि मतदान भएको थियो ।

बिहारमा नितिशकुमार लगातार चौथोपटक मुख्यमन्त्री बन्ने प्रयासमा छन् । लालु यादवको अनुपस्थितिमा उनका छोरा तेजस्वी यादव पनि मुख्यमन्त्रीको दौडमा छन् । बिहारमा नोभेम्बर ७ मा तेस्रो चरणको मतदान हुनेछ । त्यस्तै भारतका अन्य राज्यहरुमा ५४ सिटको लागि मंगलबार उपनिर्वाचन भइरहेको छ ।

मंगलबार मध्यप्रदेशमा २८ सिटमा उपचुनाव भइरहेको छ । यो उपनिर्वाचनमा आठ सिट जितेको खण्डमा मुख्यमन्त्री शिवराज चौहान आठ सिट जित्न सफल भए सरकार कायम रहनेछ ।

अन्यथा सरकार ढल्ने अवस्था आउनेछ । त्यस्तै उत्तर प्रदेशमा सात, गुजरातमा आठ छत्तीसगढमा एक, हरियाणमा एक, झारखण्डमा दुई, कर्नाटकमा दुई नागल्याण्डमा दुई, ओडिसामा दुई र तेलंगनामा एक सिटमा उपनिर्वाचन भइरहेको छ । स्रोत : बीबीसी

भर्खरै प्रकाशित

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…

निशा घिमिरेको स्वास्थ्यमा धेरै सुधार : ह्विल चेयरमा बस्न सक्ने…

काठमाडौं । उपचाररत मोडल निशा घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । नर्भिक अस्पतालले विज्ञप्ति जारी गर्दै अवस्थामा सुधार आइरहेको जानकारी दिएको हो । अस्पतालले मंगलबार…