माइक पम्पियो एसियाली मुलुकका लागि विष हुन् : ग्लोबल टाइम्स

१५ कात्तिक, काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पम्पियोको एसिया भ्रमणको विषयलाई लिएर चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले एक कडा सम्पादकीय प्रकाशित गरेको छ ।

सो सम्पादकीयमा भनिएको छ, ‘पम्पियो एक विग्रहकर्ता हुन् तर एसियामा अहिले निर्माण चाहिएको छ । निश्चिय नै एसिया क्षेत्रमा विभिन्नखाले विवादहरु रहेका छन् तर ती विवादहरुलाई क्षेत्रलाई डोमिनेट गर्न दिनु हुन्न ।

पम्पियो यो क्षेत्रका लागि विष भएका छन् । सामान्य अवस्थामा कोही पनि विष खान चाहँदैन । पम्पियो आए र गए तर एसियाली मुलुकले घर छेउको कुनै कुनामा रहेको विषको रुपमा मेमोरीमा राख्ने छन् ।’

सो पत्रिकाले भियतनाम, श्रीलंका, माल्दिभ्स लगायतका मुलुकमा पम्पियोले गरेका भ्रमण र त्यहाँ उनले व्यक्त गरेको विचारको समेत आलोचना गरेको छ । सो सम्पादकीयको शीर्षक छ ः पम्पियो एक विष जुन जसका विरुद्ध एसियाली मुलुकले आफूलाई जोगाउनुपर्छ ।

श्रीलंका भ्रमणको क्रममा पम्पियोले चीनलाई भक्षक भएको बताएका थिए ।

भर्खरै प्रकाशित

लुम्बिनीका पहाडी जिल्ला प्यूठान, रुकुम, रोल्पामा सेतो पुतलीबाट हुने सापू…

राेल्पा । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सेतो पुतलीबाट आँखामा लाग्ने सापू रोगका बिरामी बढ्न थालेका छन् । पहाडी जिल्लामा यो रोगको उपचार सबै ठाउँमा हुननसक्ने…

सत्याग्रह गर्नका लागि डा.केसी अमेरिका प्रस्थान

काठमाडौं । चिकित्सा स्वास्थ्य क्षेत्रका अभियन्ता डा.गोविन्द केसी सत्याग्रहका लागि अमेरिका प्रस्तान गरेका छन। विश्व शान्ति दिवसका अवसरमा अमेरिकाको न्युयोर्कमा हुने सामुहिक सत्याग्रहमा भाग लिन…

प्रदीप ज्ञवालीको प्रश्न : एमसीसी सही थियो भने हिजो किन…

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरसेन (एमसीसी) सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमाथि प्रश्न उठाएका छन् । सरकार अविछिन्न उत्तराधिकारीवाला संस्था भएकाले आफूहरु…

भारतले चीनलाई भन्यो: दुबैतर्फबाट सीमा सुरक्षा फौज फिर्ता गरौँ

नयाँ दिल्ली । चीनसँगको हिमाली सीमा क्षेत्रमा खटिएका दुबै देशका सुरक्षा फौज फिर्ता गर्न भारतले चीनसमक्ष प्रस्ताव राखेको छ । विवादित हिमाली सीमामा खटिएको सुरक्षा…

जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे

टोकियो । जापानमा एक शताब्दी अर्थात् सय वर्षभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धवृद्धाको संख्या ८५ हजार नाघेको छ। पहिलो पटक सय वर्ष वा सोभन्दा बढी उमेरसम्म…