याहुले आफ्नो सबै वेबसाइट बन्द गर्ने

२ कात्तिक, काठमाडौं । भेरिजोनको स्वामित्वमा रहेको याहुले आफ्नो सबै वेबसाइट र त्यसका सबै कन्टेन्ट हटाउने भएको छ । भेरिजोनको इनग्याजेटले दिएको जानकारी अनुसार दुई चरणमा हुने यो प्रक्रियामा सबै वेबसाइट हराउनेछन् ।

याहुले अक्टोबर २८ देखि आफ्नो वेबसाइटमा कुनै पनि पोस्ट प्रकाशित गर्ने छैन । त्यस्तै डिसेम्बर १४ मा भने यसअघि पोस्ट गरिएका सबै कन्टेन्टहरु डिलिट गरिने इनग्याजेटले उल्लेख गरेको छ ।

यद्यपि प्रयोगकर्ताहरुले आफ्नो इमेलको माध्यमबाट याहु ग्रुपसँग जोडिन सक्छन् । तर, ती ग्रुपहरु पनि खाली हुनेछन् । त्यसपछि यी ग्रुपहरु प्राइभेट हुनेछन् र यी ग्रुपमा पोस्ट गर्न अनुमति लिनुपर्ने हुन्छ ।

प्रयोगकर्ताले आफ्नो इतिहास सुरक्षित गर्न चाहने हो भने उनीहरुले प्रत्यक्षरुपमा डाउनलोड गर्ने वा याहुको प्राइभेसी ड्यासबोर्डको माध्यमबाट आफ्नो डेटा सुरक्षित गर्न सक्छन् ।

भर्खरै प्रकाशित

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…