कक्षा १२ को परीक्षा हुन्छ तर पूर्णाङ्क १ सय नहुन सक्छ : शिक्षामन्त्री पोखरेल

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले कक्षा १२ को परीक्षाको तयारी भइरहेको बताएका छन्।

नेपाल रिपव्लिक मिडियाको साप्ताहिक कार्यक्रम #2030 मा बोल्दै उनले कक्षा १२ को परीक्षा हुने बताए। ‘कक्षा १२ को परीक्षा हुन्छ। तर पूर्णाङकमा १ सय नै नहुन सक्छ। त्यसमा फेरवदल गर्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने, ‘कुनै पनि विधि अपनाएर परीक्षा गर्छौं।’

उनले वैकल्पिक शिक्षण सिकाइ भनेको अनलाईन माध्यम मात्र नभएको बताए। अनलाईन माध्यममात्र वैकल्पिक पद्ति नभएको उनको भनाई छ।

उनले गणितलाई हटाइएको नभएर यसलाई व्यवस्थित बनाइएको बताए। गणित पढ्नैलाई जगबाट नै त्यसमा जोड्ने निती ल्याइएको बताए। गणितलाई पाठ्याक्रमबाट हटाइएको भन्नु भ्रममात्र भएको पोखरेलले बताए।

महामारीको अवस्थामा डा. गोविन्द केसीलाई अनशन नबस्न उनले आग्रह गरे। अनशन नबसी अन्य ढंगबाट पनि मागलाई अघि बढाउन सकिने उनले बताए।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…