बंगालको खाडीमा बन्दैछ चक्रवात, नेपालमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं । नेपालमा ठूलो वर्षा हुने सम्भावना देखिएको मौसमविद्हरुले बताएका छन् ।

भारत बंगालको खाडीमा सामुद्रिक आँधी विकास हुने क्रममा रहेको र त्यो उत्तर सरेका खण्डमा नेपालमा ठूलो वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले बंगाल खाडीको उत्तर पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रबाट सामुद्रिक आँधी विकास हुने क्रममा रहेको र यो नेपालतिर सरेको खण्डमा ठूलो वर्षा हुने सम्भावना रहेको बताए ।

‘यो चक्रवात बनेर नेपालतिर स¥यो भने प्रदेश १ देखि ४ सम्मै पानी पार्ने सम्भावना छ,’ मौसमविद् श्रेष्ठले भने ।

उनका अनुसार चक्रवात विकास भयो र त्यसको असर नेपालमा प¥यो भने यही अक्टोबर ११र१२ तारिखतिर नेपालमा ठूलो वर्षा हुने सम्भावना देखिएको हो।

‘तर अहिलेसम्मको अवस्था हेर्दा नेपाललाई त्यति असर नगर्ला कि भन्ने देखिएको छ,’ उनले भने, ‘तर यो (आँधी) जमिनमा ठोक्किएपछि दिशा परिवर्तन गर्छ, अहिले हामी अध्ययनकै चरणमा छौं।’

भर्खरै प्रकाशित

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…

घरबेटी सरस्वती महर्जन छुटेपछि रुपामाथि का’रबाहीको माग

जातीय विभेदको आधारमा कथित दलित जातिकी युवतीलाई घर भाडामा नदिएको आरोपअन्तर्गत प’क्राउ परेकी बबरमहलकी घरबेटी आज छुटेकी छन् । नेवार समुदायलगायत विभिन्न संघ, संस्थाले सरस्वती…