भारतको महत्वाकांक्षी परियोजना ध्वस्त पार्छौं : चीन

काठमाडौं। चीनले भारतलाई उसको बहुप्रतिक्षित अटल टनेल योजना पनि ध्व’स्त हुने ध’म्की दिएको छ । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले अटल टनेलको निर्माणन केवल सैन्य उद्देश्यले गरिएको बताउँदै सैन्य संघर्षको बेला यसको कुनै महत्व नहुने बताएको छ ।

चीनको पीएलएसँग यस्ता सुरुङ निष्क्रिय गर्ने कैयौं विधि भएको बताउँदै ग्लोबल टाइम्सले भारत र चीनको लागि एक अर्कासँग मिलेर रहनु नै शान्तिपूर्ण हुने उल्लेख गरेको छ ।

कुनै पनि सुरुङले भारतको यु’द्ध क्ष’मता नबढाउने उल्लेख गर्दै ग्लोबल टाइम्सले भनेको छ ‘भारत र चीनबीच सैन्य क्षमतामा ठूलो फरक छ र चीनको पिएलएसँग यसलाई बेकार गर्ने कैयौं तरिका छन् । भारत र चीनको लागि यही राम्रो हुन्छ कि उनीहरु शान्तिपूर्ण तरिकाले बसुन् ।’

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…