पुटिनको उदयपछि रुस यसरी बन्यो संसारकै शक्तिशाली देश, अमेरिकालाई महाशक्ति दाबी गर्न लाज !

शीतयु’द्ध समाप्त भएपछि अहिले आएर रुसको सैन्यक्षमतामा वृद्धि भएर अत्यन्त शक्तिशाली बनेको एक बेलायती थिंकट्यांकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विशेषगरी उसको आणविक हतियार र वायुसेनाले शक्ति आर्जन गरिरहेको बताइएको छ ।

एक दशकसम्म सैन्यशक्ति अभिवृद्धि गरेको रुसको सेना यु’द्धका लागि तयारी अवस्थामा रहेको भनी लेखिएको छ । उसका ल’डाकू विमानहरू सबै चुस्त’दुरुस्त छन् र सेनाले उच्चतम प्रविधि उपयोग गर्ने गरेको छ । सैनिकहरू सबै व्यावसायिक छन् ।

मस्कोसँग संसारकै सबभन्दा धेरै आणविक वारहेडको संकलन छ । ऊ अब ध्वनिको गतिभन्दा निकै तीव्र गति भएको हाइपरसोनिक क्षे’प्यास्त्र बनाउन लाग्दैछ । उसले आणविक पनडुब्बीहरू पनि अत्याधुनिक बनाउँदैछ ।

इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्रोटेजिक स्टडीजको प्रतिवेदनमा उल्लेख भएअनुसार, सोभियत संघको पतन भएदेखि पहिलोपटक रुसको सैन्य क्षमता बढेको हो र यसले गर्दा भ्लादिमिर पुटिनले युक्रेन, सिरिया तथा अन्यत्र प्रभाव विस्तार गर्न सफल भएका छन् ।

रुस र पश्चिमको सम्बन्धमा दरार आइरहेको अवस्थामा उक्त संस्थाको स्ट्राटेजिक डोसियरले रुसको सैन्य क्षमता वृद्धि भएकाले मस्को ह’ति’यार प्रयोग इच्छुक देखिएको भनी चेतावनी दिएको छ ।

रुसका परम्परागत सैनिकहरूलाई सोभियत संघको पतन भएपछि एकदमै कम रकम उपलब्ध गराइएको थियो । क्षे’प्या’स्त्र’मा मात्र ध्यान दिइएको थियो ।

रुसले सन् १९९० को दशकमा चेचेन्यामा र सन् २००८ मा जर्जियामा रक्तरञ्जित यु’द्ध ल’डेको थियो अनि त्यसमा उसका ह’ति’यार र सैन्य प्रशिक्षणका कमजोरीहरू उजागर भएका थिए ।

त्यसपछि सन् २०१० मा स्टेट आर्मामेन्ट प्रोग्रामलाई स्वीकृति दिइयो । त्यसपछि रुसको जलसेनालाई अत्याधुनिक ल’डा’कू विमान र जमीनमा मा’र हा’न्ने क्रु’ज क्षे’प्यास्त्रहरू किन्नका लागि बजेट उपलब्ध गराइएको थियो ।

सोभियत कालका सेनाभन्दा अहिलेका फौजहरू थोरै छन् तर अत्याधुनिक ह’ति’यारले सुसज्जित छन् ।

रुसको सैन्य शक्तिमा आएको परिवर्तनले आफूलाई महाशक्ति दाबी गर्ने अमेरिकालाई लाज लागेको अमेरिकी सैन्य विश्लेषकहरूले नै दाबी गर्ने गरेका छन् ।

भर्खरै प्रकाशित

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…