अतिले खति : कुकुरलाई अति माया गर्दा जिन्दगी बर्बाद

अतिले खति ! यो उखान एउटा घटनासँग चरितार्थ भएको छ । कुकुरलाई धेरै माया गर्दा एक व्यक्तिले निकै महंगो मुल्य चुकाउनु परेको छ । उनको जीवन नै बर्बाद भएको छ ।

४८ वर्षका ग्रैग मोन्टेउफुलले कुकुरले एक पटक चाट्दा महंगो मुल्य चुकाउन परेको हो । कुकुरलाई चाट्ने क्रममा खतरनाक ब्यक्टीरिया ग्रेगको रगतमा सरेर तिव्ररुपमा शरीरमा फैलिएको थियो । पछि खुट्टा नै काट्न परेको थियो ।

उनले जिन्दगीको धेरै समय कुकुरसँग बिताएका थिए । ग्रेगले कुकुरलाई निकै माया गर्थे । तर उनको माया नै उनको दुखको कारण भयो । उनले कुकुर चाट्दा इन्फेक्शन भएको हो ।

ग्रेगको रगतमा ब्याक्टेरिया पुग्यो र ब्लड प्रेसर कम भयो र शरीरमा त्यसको असर सिधै पर्यो । एक पटक शरीरमा ब्लड प्रेसर कम हुँदा अचानक हात र खुट्टाले काम गर्न छाडेको थियो । हाल उनको खुट्टा काटिएको छ । शरीरमा संक्राण फैलन सक्ने भएकोले नफैलनको लागि उनका दुवै खुट्टा काटिएका छन् ।

भर्खरै प्रकाशित

भोलिबाट लाइसेन्सको कोटा हट्ने अनलाइन फारम खुल्ने

भोलिबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम खुल्ने भएको छ। योसँगै निश्चित कोटा सिस्टम पनि हट्ने यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी…

नेपाली ‘टिनेजर’ युवतीहरुको मनमा बस्ने यी युवा को हुन् ?

नेपालली सामाजिक संजालमा एउटा तस्विर छाइरहेको छ। शारीरिक सुपमा सुगठित, अग्लो कद, लामो कपाल त्यसैमा शरिरैभर ट्याट्यु। झट्ट हेर्दा नेपाली जनजाती युवा जस्तै देखिने अनुहार…

सत्ताबाट उत्रिएपछि डोनाल्ड ट्रम्पलाई उनकै समर्थकले गाली गर्न थाले

सत्ताबाट उत्रिएका अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनकै समर्थकले गाली गर्न थालेका छन्। गत वर्षको राष्ट्रपति निर्वाचनमा दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका ट्रम्पले पराजित भएपछि…

ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भने झैँ भयो पोम्पेओसहित…

काठमाडौं । चीनले अमेरिकाका पूर्व विदेशमन्त्री माइक पोम्पेओसहित डोनाल्ड ट्रम्प प्रशासनका २८ अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ । आफ्नो आन्तरिक मामिलामा दखल दिएको भन्दै चीनले…

डोनाल्ड ट्रम्पले गरेका फोहोर सफा गर्दै जो बाइडेन, सत्तामा आएलगतै…

काठमाडौँ। डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकी सरकारले गरेका विभिन्न गल्तिहरु बाइडेन सरकारललाई कसरी डिल गर्ने भन्ने चुनौती थपिएको छ। ट्रम्पका कारण चीनसंग बिग्रिएको आर्थिक कारोबार,  इरान…