डा केसीमा रोग प्रतिरोधात्मक क्षमता कम, संक्रमणको खतरा बढ्यो

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीमा रोग प्रतिरोधात्मक क्षमता कम भएकाले सं’क्रमणको ख’तरा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ। आइतबार दिउँसो एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले कुनै पनि परीक्षण गराउन नमानेको र उनको स्वास्थ्य अवस्था कमजोर भएको जानकारी गराएको हो।

शनिबार राती पौने ११ बजे उनलाई सदरमुकाम नजिकैको धर्मशालाबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारिएको थियो। प्रतिष्ठानमा सारेपछि उनले आफूलाई जबरजस्ती रूपमा प्रतिष्ठान सारिएको तर माग पूरा गराउन कुनै चासो नदेखाएको भन्दै आक्रोश व्यक्त गरेका थिए।

उनको रगतमा चिनीको मात्रा कम भई प्रमुख अंगहरूमा जटिल समस्या देखिन थालेको समेत प्रतिष्ठानले जानकारी दिएको छ।

हाल उनलाई प्रतिष्ठानको आइसियूमा कक्षमा राखिएको छ। तर उनले कुनै पनि परीक्षण गराउन मानेका छैनन्।

भर्खरै प्रकाशित

रहेनन् दाङका एक निर्भिक र निडर पत्रकार अधिकारी

दाङ । दाङ घोराही निवासी पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस संक्रमनका कारण नि’धन भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ बेलभार निवासी ४० बर्षीय…

खाडी मुलुक हिँडेका १२६ जना विमानस्थलबाटै फर्काइए

काठमाडौं । कोरोना परीक्षणसम्बन्धी सुरिया ल्याबको रिपोर्ट बोकेका १२६ जनालाई विमानस्थलबाटै फर्काइएको छ। खाडी मुलुक उड्ने तयारीमा रहेका १२६ जना नेपाली र भारतीय कामदारलाई त्रिभुवन…

एसएलसी फेल भएर दुबई गए, बुर्ज खालिफामा काम गरेर ‘इञ्जिनियर’…

घुम्नका लागि दुबई जाने धेरैजसो बुर्ज खालिफा चढेर मात्र फर्कन्छन्। नभए, यो टावरलाई पृष्ठभूमि पारेर फोटो खिचाउन त प्राय: कसैले छोड्दैनन्। विख्यात अमेरिकी आर्किटेक्ट एड्रिन…

रुख चढेर क्रिकेट हेर्ने नेपाली दर्शकको बेन कुपरले गरे तारिफ

काठमाडौंमा अहिले त्रिकोणात्मक टी-२० सिरिज क्रिकेट चलिरहेको छ । गत शनिबारदेखि सुरु भएको सिरिजमा सुरुको तीन दिन दर्शकसहितको खेल भएको थियो । तर सरकारको पछिल्लो…

जथाभावी मास्क फ्याँक्नेलाई कारबाही हुने, अब पाँच दिनसम्म मास्कलाई सुरक्षित…

काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि काठमाण्डौ उपत्यकामा कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको छ । विशेषगरी…