नेपालमा रेल आइपुगेपछि भारतीय रेलमन्त्रीले भने ‘नेपाललाई रेल दियौं’

काठमाडौं। शुक्रबार जनकपुर आइपुगेको डिजेल इन्जिन भएको रेल नेपालले किनेको रेल हो। भारतको सरकारी कम्पनीले बनाएको रेल चेन्नईमा बनेर शुक्रबार नेपाल आइपुगेको छ। सो रेल ८४ करोड रुपैयाँमा किनिएको नेपाल सरकारले जनाएको छ।

तर, भारतका रेलमन्त्रीको ट्वीट भने रेल नेपाललाई ‘उपहार’ दिए जस्तो आएको छ। भारतीय रेलमन्त्री पियुस गोयलले लेखेका छन्, ‘नेपालसँग हाम्रो प्राचीन सांस्कृतिक र सौहार्द्रपूर्ण रहेको छ।

आफ्नो यही सम्बन्धलाई नयाँ आयम दिँदै रेलवेद्वारा नेपाललाई २ DEMU ट्रेन सेट दिइएको छ। यसको उपयोग जयनगर बिहारदेखि कुर्था, नेपालसम्मको यात्रा गरिने छ। जसले दुबै देशका नागरिकलाई लाभ हुनेछ।’

भर्खरै प्रकाशित

प्रचण्डले शिलान्यास गरेको पुलको प्रधानमन्त्री ओलीले गरे उद्घाटन

दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा रहेको राप्ती नदीमा बनेको देशकै दोस्रो लामो पुलको उद्घाटन भएको छ । जिल्लाका राप्ती र गढवा गाउँपालिका जोड्ने…

निर्वाचन आयोगले दिएन नेकपा टुटेको मान्यता, सुर्य चिन्ह पुरानै ओली-प्रचण्ड…

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको विभाजनलाई मान्यता नदिने भएको छ । आयोगले केपी शर्मा ओली र प्रचण्ड-माधवकुमार नेपाल दुवै समूहको कागजातहरु अध्ययन पछि…

अरुको नाममा रहेको सिम यसरी सजिलै आफ्नो नाममा दर्ता गर्नुहोस्

काठमाडौं । हालै नेपाल सरकारले परीक्षणका रुपमा प्रयोगमा ल्याएको नागरिक एप नेपाल टेलिकमका ग्राहकहरुले आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बरबाट प्रयोग गर्न सक्दछन् । नेपाल…

नेकपा घोराही अध्यक्षमा बस्नेत, लमहीमा घिमिरे, बबइमा पुन र दंगीशरणमा…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा, प्रचण्ड–नेपाल पक्ष) दाङले रिक्त रहेका स्थानीय तहका पदाधिकारी मनोनित गरेको छ । पार्टी विभाजनसँगै ओली पक्षमा लागेर रिक्त रहेका पदाधिकारीमा मनोनित…

न्युज २४ ले भन्यो-‘सिधा कुरा जनतासँग’ कार्यक्रम नछोड्ने, रविसंग कानूनी…

११ माघ, काठमाडौं । ‘न्युज २४’ले ‘सिधा कुरा जनतासँग’ कार्यक्रम नियमित रुपमै प्रसारण जारी राख्ने बताएको छ । रवि लामिछाने टेलिभिजनबाट बाहिरिएसँगै टेलिभिजनले वैकिल्पक प्रस्तोतामार्फत…