भारत चीनविरुद्ध कडा कदम चाल्न तयार : राजनाथ सिंह

काठमाडौं । भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत ची’नविरुद्ध जति ठूलो कदम उठाउनु परे पनि पछि नहट्ने बताएका छन् । भारतको राज्यसभामा बोल्दै राजनाथ सिंहले पूर्वी लद्दाखको सीमाक्षेत्रमा जारी तनावको विषयमा बोल्दै उनले यस्तो बताएका हुन् । सिंहले भारतले आफ्नो शिर पनि नझुकाउने र कसैले शिर झुकाओस् भन्ने पनि नचाहने बताएका छन् ।

रक्षामन्त्री सिंहले भारतीय सेना कुनै पनि कदम चाल्नका लागि तयार रहेको बताएका छन् । उनले आफ्ना सैनिकहरुको मनोबल उच्च रहेको बताएका छन् । उनले लद्दाखमा भारत चुनौतीको सामना गरिरहेको भए पनि भारतले त्यसको सामना गर्ने बताएका छन् ।

सिंहले द्विपक्षीय सम्बन्ध विकास गर्दै वार्ताको माध्यमबाट सीमाको विवाद समाधान गर्न सकिने बताएका छन् । सीमा विवाद पूर्णरुपमा समाधान नहुँदासम्म कडाइका साथमा एलओसीको सम्मान र पालना गर्ने उनको भनाइ छ ।

सिंहले सदनमा बोल्दै चीनको भनाइ र गराइमा अन्तर रहेको आरोप लगाए । उनले २९ अगष्ठटको राति भएको झ’डप चिनियाँ तर्फबाट गरिएको आ’रोप लगाए । उनले सीमाको सम्बन्धमा दुई मुलुकबीच भएको सम्झौताको पालना चीनले नगरेको आ’रोप लगाए ।

यसअघि चीनले भारतलाई आफ्नो गल्ती सुधार्दै चिनियाँ सेनामाथि जाइलाग्न बन्द गर्न आग्रह गरेको थियो । साथै हालै दुई मुलुकका सेनाबीच भएको झ’ड’पको जिम्मेवार भारत रहेको बताएको थियो । साथै भारतले यसअघिका सम्झौता पालना नगरेको र सेनालाई सीमा पार गर्न उ’क्साएको चीनको आरोप छ । स्रोत : बीबीसी

 

भर्खरै प्रकाशित

रोल्पाली मह दैनिक एक चम्चा, स्वास्थ्यमा हुनेछन् फाइदै फाइदा

लमजुङ । लमजुङमा सासू–ससुरालाई स्याहार–सुसार गर्ने बुहारीहरूलाई सम्मान गरिएको छ । वृद्ध सासू–ससुरालाई सम्मानपूर्वक स्याहार–सम्भार, पालनपोषण गर्ने बुहारीहरूलाई सम्मानित गरिएको हो । ज्येष्ठ नागरिक समाज…

रोल्पाली मह दैनिक एक चम्चा, स्वास्थ्यमा हुनेछन् फाइदै फाइदा

काठमाडौं । शताब्दियौंदेखि महको प्रयोग महत्त्वपूर्ण औषधिका रूपमा भइरहेको छ । यसको सेवनले स्वास्थ्यसम्बन्धी समस्या निर्मूल पार्छ । सुन्दरता बढाउन समेत यसको प्रयोग गरिन्छ ।…

धान्नै नसक्ने गरी कोरोना संक्रमित बढ्ने संकेत प्राप्त भयो :…

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक ४ दिनमा कोरोना संक्रमण दोब्बर बनिरहेको बताएको छ। बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर…

सर्वोच्च अदालतको आदेश : अख्तियारले स्टिङ अपरेसन गर्न नपाउने

काठमाडौँ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेसन गर्न नपाउने फैसला सुनाएको छ । घुस लिने व्यक्ति प’क्राउ गर्न आयोगले स्टिङ अपरेसनबाट संकलन…

‘हेभी ल्यान्डिङ’ ले बिग्रिएको वाइडबडीको गियर राख्‍न २२ करोड खर्च…

नेपाल एयरलाइन्सको एयरब ए-३३० वाइडबडी जहाजको ल्यान्डिङ गियर प्रतिस्थापन गर्न २२ करोड खर्च हुने भएको छ। गएको पुसमा नेपाल एयरलाइन्सको ‘एन नाइन–एएलजेड’ नेपाली दर्ता नम्बर…