उत्तर कोरिया द्वारा चीनबाट छिर्नेलाई गो’ली हा’न्‍न आदेश

सोल । एक पछि अर्को विपद झेल्न बाध्य भएको उत्तर कोरियाले कोरोनाभाइरस संक्रमण रोकथामका लागि भने थप कडाइ गरेको छ ।

चीनसँगको सीमाक्षेत्रमा उत्तरले थप कडाइ गरेको हो । दक्षिण कोरियास्थित अमेरिकी सैन्य कमाण्डरका अनुसार उत्तरले चिनियाँ भूमिबाट छिर्नखोज्ने मानिसहरुलाई नसोधिकन गो’ली हा’न्‍नेसम्मको आदेश सुरक्षाकर्मीलाई दिएको छ । यस अनुसार उत्तरका अधिकारीले आफ्नो देशको एक किलोमिटर भूमिसम्म छिर्नेहरुलाई नसोधी गो’ली हान्न पाउनेछन् ।

चीनबाट कोरोना संक्रमित सीमाभित्र छिर्नसक्ने भएकाले उत्तरका अधिकारीहरुले यस्तो कडाइ अपनाएका हुन् । सबैभन्दा नजिकको सहयोगी चीन नै भए पनि उत्तरले कोरोनाभाइरस विरुद्ध कडा नीति लिएको छ ।

यद्यपि उत्तरमा हालसम्म पनि कोरोना संक्रमित नभएको दावी गरिएको छ । संकटकाल घोषणा गर्नुका साथै उत्तरले महामारी विरुद्ध उच्च सतर्कता अपनाएको बताइन्छ ।

यससँगै उत्तरमा आयातको समस्या देखिन थालेको छ । चीनबाट मात्रै ढुवानी गर्दैआएको उत्तरले सिमानामा कडाइ गरेपछि यसको असर नियमित ढुवानीमा पनि देखिँदैछ ।

सोही कारण चीन%Cाट ढुवानी हुने सामाग्री ८५ प्रतिशतले कम भएको बताइएको छ । उत्तरमा एक साताअघि आँधीको असरले ठूलो जनधनको क्षति भयो । हजाराौँ घर भत्किनुका साथै धेरै मानिस विस्थापित हुनुपरेको छ ।

भर्खरै प्रकाशित

चिनियाँ कम्पनीले निर्माण गरेको कोरोनाको खोप ब्राजिलमा परीक्षण गर्दा सुरक्षित…

काठमाडौं । चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ब्राजिलमा परीक्षणको क्रममा सुरक्षित देखिएको छ । सोमबार सार्वजनिक गरिएको अन्तिम चरणको क्लिनिकल…

यस्तो रहेछ फेसबुकले ‘म्यासेञ्जर एप’ रंगीविरंगी बनाउनुको कारण

काठमाडौं । यदि तपाईंले भर्खरै फेसबुक म्यासेञ्जर एप अपडेट गर्नु भएको छ भने पक्कै पनि केही न केही परिवर्तन भएको अवश्य महसुस गर्नु भएकै होला…

बाँस्कोटाको ७० करोड रुपैयाँ घुस प्रकरणको मुद्दा तामेलीमा राख्ने अख्तियारको…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको…

उपचार गर्न नसक्ने संक्रमितको सरकारले गर्ने भनेकै छ त, भ्रम…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितले उपचार खर्च आफैं व्यहोर्नुपर्ने निर्णयबारे भ्रम फैलाइएको बताएका छन् । सरकारले हालै मात्र आर्थिकरुपमा विपन्न, अशक्त, असहाय,…

पत्रकारलाई खाममा पैसा बाँड्ने कांग्रेस महामन्त्रीको अनौठो धन्दा !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पत्रकारहरुलाई ‘दसैं खर्च’ भन्दै खाममा हालेर १५ हजार रुपैयाँ बाँड्दै हिँडेको पाइएको छ । कोइरालाका स्वकीय सचिव भरत…