चीन, रुस, पाकिस्तानसहित कैयौं देशहरुको संयुक्त सैन्य अभ्यास, भारत सशंकित

काठमाडौं। भारतसँग तनावका बीच चीन, रुस, पाकिस्तान, अर्मेनिया, बेलारुस, इरान, म्यानमार लगायत केही अन्य देशहरुसँग साझा सैन्य अभ्यास गर्ने भएको छ । यही महिना रुसमा हुने सैन्य अभ्यास २१ देखि २६ सेप्टेम्बरसम्म चल्नेछ ।

यसलाई ककस २०२० नाम दिइएको छ । चीनको रक्षा मन्त्रालयको विज्ञप्ति अनुसार सैन्य अभ्यासमा पाङगसहितका वाहन र हल्का ह’तिया’रहरुको प्रयोग गरिनेछ ।

यिनीहरुलाई नयाँ संस्करणका परिवहन विमानले अभ्यास स्थलसम्म पुर्याउनेछन् । यस क्रममा र’क्षात्मक रणनीति, घेराबन्दी, युद्धक्षेत्र नि’यन्त्रण र कमानमा विशेष ध्यान दिइनेछ ।

चीनको रक्षा मन्त्रालयका अनुसार यो अभ्यासले चीन–रुस सम्बन्धको लागि यस्तो समयमा विशेष महत्व राख्छ जतिबेला पूरै विश्व कोरोना महामारीसँग जुधिरहेको छ ।

चीन र रुसबीच दुई दशक पहिले व्यापक रणनीतिक साझेदारीपछि सैन्य र कूटनीतिक मामिलामा सहयोग बढेको छ । यसको मुख्य उद्देश्य अमेरिकी प्रभावको सामना गर्नु हो । दुवै देशका सेना नियमित रुपे साझा अभ्यास गर्छन् र सिरिया र उत्तर कोरिया जस्ता मामिलामा संयुक्त राष्ट्रसंघमा एक अर%Eकाको समर्थन गर्छन् ।

भर्खरै प्रकाशित

भारत अमेरिकातिर ढल्कियो, अब नेपालले के गर्छ ?

यो साता दक्षिण एशिया र दक्षिणपूर्वी एशियामा विकसित घटनाक्रमले क्षेत्रीय राजनीतिमा असन्तुलनका संकेतहरु देखिएका छन् । यो असन्तुलनको बाछिटा काठमाडौंसम्म आउने प्रष्ट संकेत देखिएको छ…

दुई अमेरिकी मन्त्रीले दबाब दिँदा पनि भारतले किनेन स’शस्त्र ड्रोन

दुई अमेरिकी मन्त्रीले स’शस्त्र ड्रोन किन्न दबाब दिए पनि भारतले त्यसलाई अस्वीकार गरेको छ। नयाँ दिल्लीमा हालै भएको टु प्लस टु मन्त्रीस्तरीय बैठकमा भारत र…

पाटनका डाक्टरले प्रधानमन्त्रीलाई लेखे पत्र- उकुसमुकुस भइसक्यो!

सम्माननीय प्रधानमन्त्रीज्यू नमस्कार ! नेपालमा कोरोना महामारी सुरू भएलगत्तै कोरोना संक्रमित बिरामीको उपचार गर्दै आएको पाटन अस्पतालको म एक फ्रन्टलाइन चिकित्सक हुँ। समाचारहरूमा ‘पाटन अस्पतालमा…

हङकले अमेरिकाविरुद्ध मुद्धा हाल्ने, यस्तो छ कारण !

हङकङमा बनेका सामानमा अमेरिकाले ‘मेड इन चाइना’ लेख्न थालेपछि विवाद चर्किएको छ। बिबिसीका अनुसार चीनले नयाँ सुरक्षा कानुन लागू गरेसँगै हङकङ अब छुट्टै स्वायत्त राज्य…

प्रचण्ड एघार दिन पछाडि बालुवाटारमा

१५ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एघार दिन पछाडि बालुवाटार गएका छन् । अर्का अध्यक्ष एवम्…