चीनसँग जुध्नका लागि भारतले जापानसँग गर्‍यो सैन्य सम्झौता

हिन्द महासागरमा आफ्नो रणनीतिक पहुँच बढाउन र भारत–प्रशान्त इलाकामा चीनको प्रभुत्व बढाउने कोसिसँग जुध्नका लागि भारत र जापानबीच महत्वपूर्ण सहमति बनेको छ ।

टाइम्स अफ इन्डियाका अनुसार यो सम्झौतापछि अब भारत–प्रशान्त इलाकामा दुई देशबीच एक अर्काको यु’द्धपोत र विमानका लागि सैन्य सहयोग बढाइनेछ । जापान यस्तो छैटौं देश हो जोसँग यस्तो प्रकारको सैन्य सहयोगका लागि भारतले सम्झौता गरेको छ ।

यसअघि अमेरिका, फ्रान्स, अष्ट्रेलिया, दक्षिण कोरिया र सिंगापुरसँग यो इलाकामा सैन्य सहयोग बढाउने विषयमा भारतले सम्झौता गरिसकेको छ ।

पत्रिकाका अनुसार बिहिबार बर्तमान अधिकारीले भारत, बेलायत रुससँग पनि यस्तै प्रकारको सहयोगका लागि कुराकानी अघि बढिरहेको र यो वर्षको अन्त्यसम्म रुससँग कुनै सहमतिमा पुग्न सक्ने जानकारी दिएका छन् ।

वर्तमान अधिकारीले चीनले झैं भारत देशबाहिर समुद्रमा कुनै प्रकारको सै’न्य अ’ड्डा बनाउने इच्छा नराखेको बताएका छन् । भारतीय सेना र जापानी सेल्फ डिफेन्स फोर्सेसबीच यो सम्बन्धि सम्झौतमा रक्षा सचिव अजय कुमार र जापानका राजदू%

भर्खरै प्रकाशित

नागरिक एपको समस्या हटाउन अर्को एप बनाइँदै

नागरिक एपको समस्या हटाउन सरकारले अर्को अनलाइन प्रणाली बनाउन सुरु गरेको छ। धेरै सेवाग्राहीको नागरिकता नम्बर मेल नखाएकोले नागरिकतामा भएका सानातिना गल्ती सच्याउन अनलाइन प्रणाली…

चीन जिम्मेवार देखिएन, यस्तै पाराले त चीनसँग व्यापार गर्न सकिँदैन…

काठमाडौं । विभिन्न बाहानामा एक वर्षदेखि नेपालसँगको व्यापार रोकेको भन्दै उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले असन्तुष्टि जनाएका छन् । उनले चीनको व्यवहारकै कारण चीनसँगकाे व्यापार…

उदयपुरकी बैअबु राई फेसबुक हेडक्वाटरकाे सिनियर सफ्टवेयर इन्जिनियर, मासिक तलव…

काठमाडौँ।  मानिसहरुको दैनिक जीवनको एउटा पद्धति नै बनिसकेको सामाजिक सञ्जाल ‘फेसबुक’को हेडक्वाटर (मुख्यालय)मा एकजना नेपाली चेली ‘सिनियर सफ्टवेयर इन्जिनियर’को रुपमा प्रवेश गरेकी छन् । उदयपुरस्थित…

करिब ५ दर्जन ऋणीको धितो लिलामी गर्दै एनआईसी एसिया बैंक

काठमाडौं । एनआईसी एसिया बैंकले करिब ५ दर्जन ऋणीहरुको धितो लिलामी गर्न प्रक्रिया शुरु गरेको छ । एनआइशी एसिया बैंकले मंगलबारमात्रै यति धेरै व्यक्तिहरुको धितो…

केपी ओलीले लडाइँ हारिसके अब भित्तामा पुर्‍याइदिन्छु : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले लडाइँ हारेको बताएका छन्। मंगलबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा भएको प्रेस संगठनको भेलामा…