बलिउड नायिका कंगना रनावतको मुम्बइस्थित अफिसमा डोजर चलाइयो

बलिउड नायिका कंगना रनावतको मुम्बइस्थित अफिसमा डोजर चलेको छ । कंगना मुम्बई पुग्नु अगाडि नै उनको अफिसमा बीएमसीले डोजर चलाएको हो ।

बृहन्मुम्बई महानगरपालिकाले अफिसको निर्माण अ’वैध तरिकाले भएको भन्दै २४ घन्टाको अल्टिमेटमसहित नोटिस टाँसेको थियो । त्यसको केही समयपछि उनको अफिसमा डोजर, क्रेन, हथौडा लिएर बीएमसीका कर्मचारी र मजदुर पुगेका थिए । उनीहरुले अफिस भत्काएका छन् ।

बलिउडमा नायक सुशान्त सिंह राजपुतको नि[धन[पश्चात नायिका कंगना रनावतले निरन्तर आवाज उठाउँदै आएकी छिन् ।

आफ्नो अफिसमा डोजर चलेपछि कंगनाले ट्विटरमार्फत वि[रोध जनाएकी छिन् । उनले, यो आफ्नो अफिस मात्र नभएर राम मन्दिर भएको पनि उल्लेख गरेकी छिन् । उनले, आफ्नो अफिसमा बाबर प्रवेश गरेको बताएकी छिन् । कंगनाले बीएमसीको विरुद्धमा उच्च न्यायलयमा उजुरी दिएकी छिन् ।

कंगनाले आफू आउनु अगाडि नै महराष्ट्र सरकारका गु[न्डाहरु आफ्नो अफिस पुगेको र त्यसलाई तोडेको उल्लेख गरेकी छिन् ।

 

भर्खरै प्रकाशित

अचम्मका ट्रम्प : गृहराज्य फ्लोरिडामा स्थापना गरे ‘पूर्वराष्ट्रपतिको कार्यालय’

अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले गृहराज्य फ्लोरिडामा ‘पूर्वराष्ट्रपतिको कार्यालय’ स्थापना गरेका छन् । फ्लोरिडाको पाल्म बिचमा सोमबार उनले कार्यालय स्थापना गरेको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका…

लुम्बिनी प्रदेशको राजधानी भालुवाङलाई स्वर्गको ‘नन्दन वन’ जस्तै बासनादार बनाउँछौ…

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्रलाई ‘स्वर्गको नन्दन बन’ जस्तै सुन्दर बनाउने बताएका छन्। सोमबार दाङको लालमटियामा आयोजित सभालाई सम्बोधन गर्दै…

‘हिन्दूराष्ट्र पूनःस्थापना र संघीयता खारेज’ प्रधानमन्त्री ओलीको अबको चुनावी एजेण्डा…

काठमाडौं, १३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको निर्वाचनमा आफू नेतृत्वको नेकपाको एक्लै बहुमत आउने दाबी गरेका छन् । प्रतिनिधिसभा विघटन गरेर ओलीले वैशाख…

नेपालमा ‘जुम’ प्रविधिको विकाश मैले बसाएको हुँ : केपी ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अहिले विकासको लहर चलिरहेको बताएका छन्। कोभिड-१९ ले देश विकासको अभियानमा अघि बढ्न केही प्रतिकुलता थपे पनि प्रतिकुलतालाइ चिरेर…

जापानमा भेटियो १२० वर्ष पुरानो कण्डम

टोकियो । जापानलाई प्लम पो’इजनबाट जोगाउने क’न्ड’म फेला परेको छ । इशिकावा प्रिफेक्चरका शिकामाची शहरमा रहेको एक कोमिनाका (सांस्कृति जापानी लोक घर)का मालिकले सो क’न्ड’म…