लद्दाख सीमा क्षेत्रमा चीनले १ हजार वर्ग किमी क्षेत्र क’ब्जा गर्‍याे : भारत

काठमाण्डौ – भारत र चीनको सीमा क्षेत्र लद्दाखमा दुई देशका सैनिकबीच त’नाव बढेको छ । चार दिनयता दुई देशका सैनिकबीच त’नाव जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय भूमिमा आएका चीनका सैनिकलाई भ’गाउन स’फल भएको स्रोतलाई उल्लेख गर्दै सञ्चारमाध्यमले दाबी गरेका छन् । तर चीनले भने भारतीय सैनिकले चिनियाँ भूमिमा पसेर गतिविधि गर्न थालेको भन्दै क’डा वि’रोध गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले विज्ञप्तिमार्फत भारतको क’दमको क’डा शब्दमा वि’रोध गर्नुभएको बीबीसीले जनाएको छ । यसैबीच भारतले ल’द्दाखको वास्तविक सीमा नि’य’न्त्रण रेखा (एलएसी) मा झण्डै एक हजार वर्ग किलोमिटर क्षेत्र चीनले कब्जा गरेको दा’बी गरेको छ ।

‘द हिन्दू’ ले भारतीय जासुसी एजेन्सीको स्रोतलाई उल्लेख गरेर लद्दाखको दशदेखि १३ पेट्रोलियम बिन्दुदेखि देपसाङ प्लेन्ससम्म झण्डै एक हजार वर्ग किलोमिटर क्षेत्र कब्जा भएको जनाएको छ ।

गएको जुन १५ मा लद्दाखको गलवान उपत्यकामा भएको झ’ड’पमा भारतका २० जना सै’निकको ज्या’न गएको थियो । चीनले भने आफ्नो पक्षतर्फ कति ह’ता’हत भयो भन्नेबारेमा अझै जानकारी दिएको छैन ।

त्यसपछि सीमा क्षेत्रमा शान्ति स्थापना गर्न दुवै देशले पहल गरे पनि झ’ड’प भइरहेका छन् ।

साेमबार पनि भारतले चिनियाँ सैनिकहरुले पूर्वी ल’द्दाखमा सीमामा गरिएको सहमति उ’ल्लङ्घन गरेको आ’रोप लगाएको थियाे ।

चिनियाँ सैनिकहरुले उ’क्साहट क’दम उठाउँदै सीमाको अहिलेको स्थिति परिवर्तन गर्ने प्रयास गरेको तर त्यसलाई आफ्नो सेनाले रोकेको भा’रतले दाबी गरेको थियाे ।

भारतीय सेनाले प्रकाशित गरेको विज्ञप्तिमा भनेकाे थियाे, ‘भारतीय सैनिकहरुले प्योङयाङ त्सो पोखरीमा चिनियाँ सैनिकको उ’क्सा’हट’लाई रोकेका छन् ।

भारतीय सेना संवादको माध्यमबाट शान्ति कायम गर्न र आफ्नो क्षेत्रको अखण्डताको सुरक्षाको लागि पनि प्रतिबद्ध छ । यो वि वा द लाई लिएर ब्रिगेड कमाण्डर स्तरमा बैठक जारी छ ।’

चीनले भने आफ्नो सैनिकले एलएसी पार गरेको ख बरको ख ण्ड न गरेको थियाे ।

 

भर्खरै प्रकाशित

भोलिबाट लाइसेन्सको कोटा हट्ने अनलाइन फारम खुल्ने

भोलिबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम खुल्ने भएको छ। योसँगै निश्चित कोटा सिस्टम पनि हट्ने यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी…

नेपाली ‘टिनेजर’ युवतीहरुको मनमा बस्ने यी युवा को हुन् ?

नेपालली सामाजिक संजालमा एउटा तस्विर छाइरहेको छ। शारीरिक सुपमा सुगठित, अग्लो कद, लामो कपाल त्यसैमा शरिरैभर ट्याट्यु। झट्ट हेर्दा नेपाली जनजाती युवा जस्तै देखिने अनुहार…

सत्ताबाट उत्रिएपछि डोनाल्ड ट्रम्पलाई उनकै समर्थकले गाली गर्न थाले

सत्ताबाट उत्रिएका अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनकै समर्थकले गाली गर्न थालेका छन्। गत वर्षको राष्ट्रपति निर्वाचनमा दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका ट्रम्पले पराजित भएपछि…

ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भने झैँ भयो पोम्पेओसहित…

काठमाडौं । चीनले अमेरिकाका पूर्व विदेशमन्त्री माइक पोम्पेओसहित डोनाल्ड ट्रम्प प्रशासनका २८ अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ । आफ्नो आन्तरिक मामिलामा दखल दिएको भन्दै चीनले…

डोनाल्ड ट्रम्पले गरेका फोहोर सफा गर्दै जो बाइडेन, सत्तामा आएलगतै…

काठमाडौँ। डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकी सरकारले गरेका विभिन्न गल्तिहरु बाइडेन सरकारललाई कसरी डिल गर्ने भन्ने चुनौती थपिएको छ। ट्रम्पका कारण चीनसंग बिग्रिएको आर्थिक कारोबार,  इरान…