चीनले आफ्ना सैनिकलाई भन्यो : अमेरिकी विमान तथा जहाजमाथि पहिलो आ क्रमण नगर्नू

चीनले दक्षिण चीन सागरमा खटिएका आफ्ना सैनिकलाई अमेरिकी विमान तथा जहाजमाथि पहिलो आ क्र मण नगर्न निर्देशन दिएको छ।

पछिल्लो समय दुवै मुलुकबीच तनाव बढ्दै जाँदा नचिताएको सैन्य मु ठभेड हुनसक्ने आकलन गरी चिनियाँ जनमुक्ति सेनाले आफ्ना सैनिकहरुलाई यस्तो आदेश दिएको साउथ चाइना मर्निङ पोस्टले स्रोतलाई उल्लेख गर्दै जनाएको छ।

पोस्टका अनुसार बेइजिङले आफ्ना पाइलट तथा नौसैनिक अधिकारीहरुलाई अमेरिकी विमान तथा जहाजसँग हुने जम्काभेटमा संयमता अपनाउन निर्देशन दिएको हो।

गत महिना अमेरिकाले एकै पटक दुई वटा विमानवाहक जहाज दक्षिण चीन सागरमा पठाएपछि चीनले पनि सैन्य गतिविधिमा वृद्धि गरेको छ।

‘गो ली चलाउने आदेश दिन सजिलो छ। तर, त्यसको परिणाम जे हुन्छ, त्यसलाई रोक्न न चीन न अमेरिकाले नै सक्नेछ। अहिलेको अवस्था निकै तनावपूर्ण र निकै ख तरनाक छ,’ चिनियाँ सेनाको स्रोतले भनेको छ।

गतसाता अमेरिकी र चिनियाँ रक्षामन्त्रीहरुबीच भएको फोनवार्तामा पनि चीनले आफूले पहिले आ क्र मण नगर्ने सन्देश दिएको बताइएको छ।

सन् २००१ मा हाइनानमा चिनियाँ विमान र अमेरिकी जासुसी विमान ठोक्किएको थियो। सो घटनामा एक चिनियाँ पाइलट मा रिएका थिए भने अमेरिकी विमान हाइनानमै आपतकालीन अवतरण गर्न बाध्य भएको थियो। त्यसपछि २४ अमेरिकी सैनिकलाई चीनले नि यन्त्र णमा लिएको थियो र पछि वार्तापछि छाडिएको थियो।

‘अहिले त चिनियाँ सेनाले निकै विकास गरिसकेको छ। अहिले त्यस्तो घटना हुने हो भने अमेरिकी जि उँदै फर्किन सक्ने अवस्था छैन,’ स्रोतको भनाइ एससीएमपीले उधृत गरेको छ, ‘तर, हामी अन्तिम विकल्पका रुपमा मात्रै बलप्रयोग गर्नेछौँ।’

भर्खरै प्रकाशित

राष्ट्रपति र प्रधानमन्त्री दुवैले अब पद छोड्नुपर्छ : गगन थापा

महोत्तरी । आफूले गरेको गल्तीको लाज प्रधानमन्त्रीलाई नलागेको तर उनलाई लाग्नुपर्ने लाजको भारी संसद्ले बोक्न नसक्ने कांग्रेस नेता गगन थापाले बताएका छन् । संसद्ले अब…

हेलिकप्टर चढ्न मानेनन् ‘विप्लव’, गाडीमै काठमाडाैं आउँदै

काठमाडौं– सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ शुक्रबार राष्ट्रिय सभागृहमा हुने विशेष समारोहका लागि गाडीमै आउने भएका छन्। गृह मन्त्रालयले ‘विप्लव’…

‘विप्लव’का एक हजार बढी नेता कार्यकर्ता रिहा हुँदै

काठमाडौं । सरकार र नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहबीच तीन बुँदे सहमति भएसँगै सो समुहका एक हजार ३६ जना नेता कार्यकर्ता रिहाइ हुने भएका छन्…

प्रधानमन्त्री जनताको मन–मनमा मात्रै नभइ बारी–बारी र घर–घरमा पनि

२०५६ सालको चुनावमा कांग्रेसको नारा थियो: ‘गाउँगाउँमा शिक्षा, घरघरमा रोजगार । नेपाली कांग्रेसको बहुमतको सरकार ।’ तत्कालीन एमालेका नेता केपी ओलीले यो नारालाई कटाक्ष गर्दै…

‘पैसावाला मन्त्री’ले रुम्जाटार घुमाए मुख्यमन्त्री राई दम्पत्तिलाई

काठमाडौं, २० फागुन । मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश १ को अविस्वास प्रस्ताव सरेकै समयमा प्रदेश १ का भौतिक पूर्वाधार बिकास मन्त्री अम्बिरबाबु गुरुङले मुख्यमन्त्री शेरधन…