अब कालापानी क्षेत्रबाट भारतीय फौज फिर्ता गर्ने कुरामा जोड दिनुपर्छ : भीम रावल

काठमाडौं, २७ साउन । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य डा. भीम रावलले गौतम बुद्ध नेपालमा जन्मिएको तथ्यविपरित भारतीय विदेश मन्त्रीबाट दिईएको अभिव्यक्तिलाई विदेश मन्त्रालयले सच्याएको उल्लेख गर्दै अब लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रबाट भारतीय फौज फिर्ता गर्ने र प्रवुद्ध व्यक्ति समूहको प्रतिवेदन अघि बढाउने कुरामा जोड दिनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत रावलले लेखेका छन्,’गौतम बुद्ध नेपालमा जन्मनुभएको तथ्य विपरीत भारतीय विदेश सचिवबाट दिइएको अभिव्यक्तिलाई भारतीय विदेश मन्त्रालयले सच्याएको छ ।अब लिम्पियाधुरा,लिपुलेक र कालापानी क्षेत्रबाट भारतीय फौंज फिर्ता गर्ने र प्रबुध्द व्यक्ति समूहको प्रतिवेदन अघि बढाउने

भर्खरै प्रकाशित

रेम्डिसिभिर तोकेको मूल्यभन्दा सस्तोमा दिएपछि तस्करहरूको दवावमा औषधि बिक्रीमा रोक

घोराही । दाङ जिल्लामा मिलेनियम फर्मास्युटिकल र कालिका मेडिकल हलले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिर औषधि सस्तोमा दिएको भन्दै विक्री वितरणमा औषधि व्यवस्था विभागको…

जसपाका चार सांसदलाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले…

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा, एक प्रेमी अर्का…

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए…

दाङको कोरोना विशेष अस्पताल : जहाँ तन्नेरीहरुले मात्रै धानेका छन्…

द्रोण वली उमेरले ३१ वर्ष पुग्नुभयो । अहिले कोरोना विशेष अस्पतालको व्यवस्थापनमा खटिरहनुभएको छ । कहिले अक्सिजन व्यवस्थापन, कहिले संक्रमित भर्ना, कहिले त्यहा आउने आफन्तिहरुका…

अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता : अक्सिजन प्लान्ट भनेर ४९…

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि…