कुनै देशले क्षेप्यास्त्र ह’मला गर्न खोजे परमाणु बमले प्रतिक्रिया दिने रुसको चेतावनी

मस्को। रुसले आफनो परमाणु नितिमा ब्यापक संशोधन गरेका घोषणा गर्दै यदी कसैेले आफुमाथि कुनै प्रकारको ब्यालेस्टिक क्षेप्यास्त्र ह’मला गर्छ भने त्यसका जवाफमा परमाणु ब’म प्र’हार हुन सकने जनाएको छ । रुसी रक्षा मन्त्रालयले विहिबार परमाणु ह’मला गर्ने सर्तमा भएको संशोधनको जानकारी दिँदै आ’क्रमणमा प्र’हारमा कुनै पनि क्षेप्यास्त्रलाई परमाणु लेस मिसाइल मान्ने जानकारी दिए ।

कुनै प्रकारको स्वचालित क्षेप्यास्त्रबाट हुने ह’मला देशका शिर्ष नेतृत्वलाई सम्पुर्ण जानकारी दिइने रुसी रक्षा मन्त्रालयको अखबार रेड स्टारले वरिष्ठ सैन्य वैज्ञानिक अलेक्ज्यान्डर खारापिन र रुसका जनरल स्टाफ सदस्य एन्ड्री स्टर्लिनलाई उदृत् गर्दै लेखेको छ । त्यतिबेला परिस्थितिको हिसाबले न्युक्लियर फोर्स प्रतिक्रियाका रुपमा प्रयोग गर्ने नगर्ने निर्धारण गर्ने बताइएको छ ।

रुसको क्षेप्यास्त्र ह’मला थाहा पाउने चेतावनी प्रणाली प्रक्षेपित क्षेप्यास्त्र परमाणु ह’तियारबाट लेस हो वा होइन थाहा पाउन सक्षम नभएको रक्षा मन्त्रालयका ती अधिकारीहरुले बताएका छन् । यदि त्यो प’रमाणु क्षे’प्यास्त्र भएमा आफुहरु प्रतिक्रिया दिनमा चुक्न सक्ने उनीहरुले बताए ।

अमेरिका र रुसबीच प’रमाणु ह’तियार कम गर्ने सम्झौता (न्यु स्टार्ट) सन् २०२१ फेब्रुअरीमा समाप्त हुनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्म्पले यस सम्झौताको यो सीमा बढाउन अस्विकार गरिसकेको छ । उनका अनुसार उक्त सम्झौता रुसको पक्षमा छ । यो सन्धिले रण’नितिक परमाणु अ’स्त्रको संख्या सीमित गर्छ र दुबै देश एक अर्काको निगरानी गर्न अनुमति दिन्छ । यस स्थितिमा सम्झोता समाप्त हुनुले दुबै देशबीच पुन ह’तियार दौड शुरु हुन सक्ने छ ।

यसबीच अमेरिका र रुसले खुला आकास सन्धि पनि समाप्ता पार्दैछ ट्रम्पले यसका लागि रुसलाई जिम्मेवार ठहर्याएको छ । यस सन्धि अन्तर्गत ३० भन्दा धेरै देश एक अर्कोको हवाई क्षेत्रमा हतियार बिना निगरानी उडान अनुमति दिन्छ । दशकौं पहिला यो ब्यवस्था परस्पर विश्वास बढाउन र संघर्ष टाल्नका लागि शुरु गरिएको थियो । रुसले सम्झौताको उलंघन गरिरहेकोले अमेरिकाले उ यस सन्धिबाट बाहिरिन चाहेको जनाएको छ ।

भर्खरै प्रकाशित

प्रचण्ड निकट नेकपा नेता पुरीका नाममा भेटियो थप १४ बिगाहा…

झापा दमकका नेकपा नेता रेवतराज पुरी ‘गगन’ले थप १४ बिगाहा सरकारी जग्गा आफ्नो नाममा ल्याएर बिक्री गरेको भेटिएको छ। मंसिर ९ गते पुरी पक्राउ परेपछि…

एनआइसी एसिया बैंकका सिइओ रोशनकुमार न्यौपानेको तलब साढे २ करोड

काठमाडौं । एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले वार्षिक तलब भत्ता तथा बोनस बापत २ करोड ५० लाख रुपैयाँ बुझेका छन्। एनआएसी एसियालाई…

सिरानीमा मोबाइल राखेर सुत्ने गर्नुभएको छ ? अब यो भूल…

काठमाडौं- मोबाइल फोन जीवनको अभिन्न अंग वनिसकेको छ भन्दा फरक पर्दैन । पछिल्ला दिनहरुमा मानिस मोबाइलमा धेरै समय विताउनमै व्यस्त हुन थालेका छन् । जुनसुकै…

पोखराले काठमाडौंबाट पाठ सिक्नुपर्छ: मेयर शाक्य

काठमाडौं  महानगरका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको अवस्थाबाट पोखराले पाठ सिक्नु पर्ने बताएका छन्। काठमाडौं र पोखराको चुनौती अनियन्त्रित बसाइँसराइ रहेको भन्दै शाक्यले व्यवस्थित बसोबासका योजना…

अधुरै रहयो ३० वर्षीय प्रेमबहादुर खत्रीको परिवारसँग घुम्‍ने योजना

दाङ — बिहीबार राति ११ बजेसम्म प्रेमबहादुर खत्री बुबा र श्रीमतीसँग भिडियो कलमा कुराकानी गर्दै थिए । चार वर्षदेखि अमेरिकामा रहेका भाइ लोकराज पनि कुराकानीमा जोडिएका…