चिनियाँ कम्पनी भिभोले दियो भारतलाई ठुलै झट्का, आईपीएलमा मुख्य प्रायोजक बाहिरिने

काठमाडौं। भारतमा चीनको तीब्र विरोध र चिनियाँ उत्पादनहरु बहिष्कार गर्ने अभियान चलिरहेको तथा केही चिनियाँ एपहरु प्रतिबन्ध समेत लगाइएको बेलमा चिनियाँ मोवाइल कम्पनी भिभोले भारतीय क्रिकेट बोर्डलाई ठूलो झड्का दिएको छ।

जानकारी अनुसार आर्थिक कारोबारका हिसाबले विश्वकै सबैभन्दा ठूलो मानिएको क्रिकेट लिग इण्डियन प्रीमियर लीगको मुख्य प्रायोजक भिभोले आईपीएलको साथ छोड्ने भएको छ। भिभोले २०२१ देखि २०२३ सम्मका लागि मात्रै प्रायोजक रहने गरी मंगलवार आईपीएललाई बाईबाई गरेको हो।

आईपीएल र भिभोको सम्झौता २०२२ मा सकिने भए पनि भारतमा चीनको तीब्र विरोध र चिनियाँ उत्पादनहरु बहिष्कार गर्ने अभियान चलिरहेकोले भिभोले यस्तो निर्णय लिएको बताइएको छ। सम्झौता अनुसार भिभोले हरेक बर्ष ४४० करोड भारतीय रुपैयाँ बीसीसीआईलाई दिँदै आएको थियो।

जानकारी अनुसार बिज्ञापना जगतमा भारतमा आफ्नो दबदबा बनाएको चीनियाँ कम्पनीहरु भिभोले हरेका बर्ष २ हजार १ सय ९९ करोड, ओप्पोले ७०० करोड र शाओमीले २०० करोड भारतीय रुपैया लगानी गर्दै आएका थिए। चीनको टिभी कम्पनीहरुले आईपीएलको एक सिजनमा मात्रै बर्षको १७२ करोड रुपैया खर्च गर्थे।

आईपीएलबाट भिभो बाहिरिएसँगै अब आईपीएल पनि घाटामा जाने देखिएको छ। त्यसो त कोरोना महामारीका कारण खाली मैदानमा खेल गर्नुपर्ने भएकाले आईपीएललाई पहिला नै ठूलो घाटा लागि सकेको छ। त्यसमाथि यूएईमा खेल हुने भएपछि खर्च पनि बढेको छ। खर्च बढ्ने र आर्जन कम हुने भएपछि आईपीएलको चमकदमकमा नै संकट आउने देखिएको छ।

भर्खरै प्रकाशित

भोलिबाट लाइसेन्सको कोटा हट्ने अनलाइन फारम खुल्ने

भोलिबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम खुल्ने भएको छ। योसँगै निश्चित कोटा सिस्टम पनि हट्ने यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी…

नेपाली ‘टिनेजर’ युवतीहरुको मनमा बस्ने यी युवा को हुन् ?

नेपालली सामाजिक संजालमा एउटा तस्विर छाइरहेको छ। शारीरिक सुपमा सुगठित, अग्लो कद, लामो कपाल त्यसैमा शरिरैभर ट्याट्यु। झट्ट हेर्दा नेपाली जनजाती युवा जस्तै देखिने अनुहार…

सत्ताबाट उत्रिएपछि डोनाल्ड ट्रम्पलाई उनकै समर्थकले गाली गर्न थाले

सत्ताबाट उत्रिएका अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनकै समर्थकले गाली गर्न थालेका छन्। गत वर्षको राष्ट्रपति निर्वाचनमा दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका ट्रम्पले पराजित भएपछि…

ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भने झैँ भयो पोम्पेओसहित…

काठमाडौं । चीनले अमेरिकाका पूर्व विदेशमन्त्री माइक पोम्पेओसहित डोनाल्ड ट्रम्प प्रशासनका २८ अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ । आफ्नो आन्तरिक मामिलामा दखल दिएको भन्दै चीनले…

डोनाल्ड ट्रम्पले गरेका फोहोर सफा गर्दै जो बाइडेन, सत्तामा आएलगतै…

काठमाडौँ। डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकी सरकारले गरेका विभिन्न गल्तिहरु बाइडेन सरकारललाई कसरी डिल गर्ने भन्ने चुनौती थपिएको छ। ट्रम्पका कारण चीनसंग बिग्रिएको आर्थिक कारोबार,  इरान…