अमेरिकी फाइटर जेट चीनको शांघाई नजिकै उड्यो

अमेरिका र चीनबीच अनेकौं विषयमा विवाद रहेको बेलामा आइतवार एक अमेरिकी फाइटर जेटले शांघाई नजिक उडान गरेको चीनकै एक थिंकट्यांकले जानकारी दिएको छ ।

यो ल’डाकू विमान चीनको व्यापारिक शहरबाट १०० किलोमिटर मात्र टाढा थियो । तर चीनको परराष्ट्र वा रक्षा मन्त्रालयले यसमा आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।

साउथ चाइना मर्निङ पोस्टले बेइजिङमा रहेको स्ट्राटेजिक सिचुएसन प्रोबिङ इनिसिएटिभ नामक थिंक ट्यांकको रिपोर्ट प्रकाशन गरेको हो । यो थिंक ट्यांक चिनियाँ सेनासँग जोडिएको छ र रणनीति बनाउन सहायता गर्छ ।

समाचारका अनुसार, अमेरिकी जलसेनाका पी–८ए र ईपी–३ई विमानहरू दक्षिण चीन सागरमा उड्दै जाँदा चीनको झजियाङ र फुजियान नजिक पुगेका थिए । यी फाइटर जेटहरू कुनै पनि पनडुब्बीलाई केही सेकेन्डभित्रै खोज्न सक्छन् र त्यसलाई क्षे’प्यास्त्र प्र’हार गरेर न’ष्ट गर्न सक्छन् ।

दक्षिण चीन सागरमा अमेरिकाले आक्रामक दृष्टिकोण अपनाइरहेको कुरा चिनियाँ थिंकट्यांकले बताएको छ । अमेरिकी जलसेनाका फा’इटर जेटहरू उडिरहँदा दक्षिण चीन सागरका संवेदनशील क्षेत्रमा अमेरिकी यु’द्धपोत पनि अभ्यास गरिरहेका थिए ।

भर्खरै प्रकाशित

प्रधानमन्त्री ओलीको ब्रिफिङ : मोदीले दूत पठाउँछु भने, सामन्त पो…

काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयललाई बालुवाटारमा रातारात भेट गरेपछि विवादमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले यो…

प्रहरीले अनुसन्धान थालेपछि भिटेनले प्राइभेट गरे भिडिओ

भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेपछि उनले युट्युबमा राखेको भिडि‌ओ प्राइभेट गरेका छन्। बिहीबार दिउँसोसम्म युट्युबको…

कैदी नभएपछि जेल बन्द गर्दै नेदरल्याण्डस्, नर्वेबाट पैँचोमा कैदी झिकाउँदै

विभिन्न खाले अ’पराधको कसुर प्रमाणित भएका दोषीहरुलाई कैदमा राख्नका लागि दुनियाँका सबैजसो देशमा जेलको व्यवस्था छ । विश्वका अधिकांश देशमा अ’पराधको दरमा बढोत्तरी भैरहेको छ…

एप्पलकै बाटो पछ्याउदै सामसुङ, स्मार्टफोनसँग चार्जर र इयरफोन नदिने

एप्पलले हालै सार्वजनिक आइफोन १२ सिरिजसँग चार्जर तथा इयरफोन नदिने घोषणा गरेसँगै आइफोन प्रयोगकर्ताहरु मात्र होइन विभिन्न स्मार्टफोन कम्पनीहरुले पनि एप्पलको आलोचना गरे । यद्यपि…

अपर्झट पुगेको प्रहरीलाई झुक्याउन जुवाडेहरू आपसमा टीकाटालो गरेको अभिनय गर्नथालेपछि

बाँकेको नेपालगञ्जवाट साढे २९ लाख रकमसहित प’क्राउ परेका दस जना जुवाडेलाई प्रहरीले सार्वजनिक गरेको छ। प’क्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ का सन्तोष…