विश्वको कुनै शक्तिले हाम्रो एक इन्च भूमि पनि खोस्न सक्दैन : भारतीय रक्षामन्त्री

काठमाण्डौ । भारतीय रक्षा मन्त्री राजनाथ सिंहले भारत–चीन सीमा विवाद समाधान गर्न वार्ता गरिरहेको र विवादको हल निस्कने आफूलाई विश्वास लागेको बताएका छन् ।

लद्दाख पुगेर भारतीय सैनिकलाई सम्बोधन गर्दै राजनाथ सिंहले भने, ‘अहिलेसम्म छलफलमा भएको प्रगतिलाई हेर्दा विवाद समाधान हुनुपर्छ । कहाँसम्म समाधान हुन्छ, त्यसको ग्यारेण्टी छैन । तर विश्वको कुनै पनि शक्तिले भारतको एक इन्च जमिन पनि कसैले खोस्न सक्दैन, भारतीय जमिनमा कसैले कब्जा गर्न सक्दैन ।’

गएको १५ जुन तारिखमा गलवान उपत्यकामा भारत र चीनको सैनिकबीच भएको सङ्घर्षमा भारतीय पक्षका २० सैनिकको ज्या’न गए’को थियो । त्यो घ’टनामा चिनियाँ पक्षको क्षतिको बारेमा पनि अझै पनि आधिकारिक जानकारी आइसकेको छैन ।

राजनाथ सिंह शुक्रबार लद्दाख पुगेर सीमावर्ती इलाकाको भ्रमण गरेर लुकुङ्ग चौकी पुगेर भारतीय सेना जवान र अधिकारीसँग भेटघाट गरेका थिए । रक्षा मन्त्रीसँगै सेनाध्यक्ष जनरल एमएम नरभाने र चिफ अफ् डिफेन्स स्टाफ बिपिन रावत पनि लद्दाख पुगेका थिए ।

१५ जुनको घ’ट’नापछि भारत र चीनबीच विवाद बढ्दै जाँदा विभिन्न स्तरमा वार्ता भइरहेको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि लद्दाख पुगेका थिए ।

भर्खरै प्रकाशित

यस छ दक्षिण एसियाका साना मुलुकका अमेरिका र भारतको दौडधुप…

काठमाडौं । पछिल्ला केही महिनायता दक्षिण एसियाका साना मुलुकमा भारतीय र अमेरिकी उच्च अधिकारीहरुको भ्रमण बाक्लिएको छ । अमेरिकामा राष्ट्रपति निर्वाचनको समयमा आउन अब एक…

बंगलादेशमा फ्रान्सेली सामान बहिष्कारको माग गर्दै प्रदर्शन

१२ कात्तिक, काठमाडौं । बंगलादेशको राजधानी सहर ढाकामा मंगलबार हजारौं मानिसहरुले फ्रान्सेली सामान बहिष्कारको माग गर्दै प्रदर्शन गरेका छन् । फ्रान्सले इस्लामिक अतिवादविरुद्ध लिएको कडा…

भोलिबाट दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नहुने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नगर्ने भएको छ । दशैंका समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबार भएको थियो…

काठमाण्डु उपत्यकामा थपिए ८४३ जना कोरोना संक्रमित

काठमाण्डु । काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ८४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डुमा ६९६,भक्तपुरमा २९ र…

२२ वर्षे ब्लगर : जसले इन्टाग्रामको एक पोष्टबाट १५ लाख…

फेसबुक, टि्वटर तथा इन्स्टाग्राम जस्ता सोसल मिडियामा दैनिक करोडौँ प्रयोगकर्ताहरुले विभिन्न सामाग्रीहरु पोष्ट गर्ने गर्छन् । आफ्ना विचार, गतिविधि, तस्वीर, भिडियो, टिप्पणी जस्ता सामाग्रीहरु सोसल…