ब्रालियन राष्ट्रपतिको उदाहरण दिँदै गगन थापाले प्रधानमन्त्री ओलीको व्यंग्य गरे

कोरोना भाइरसबाट संक्रमित ब्रालियन राष्ट्रपतिको उदाहरण दिँदै नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले सांकेतिक रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यंग्य गरेका छन् ।

फेसबुकमा स्टाटस लेख्दै नेता थापाले ‘कोरोनाका विषयमा उटपट्याङ बोल्ने’ ब्राजिका राष्ट्रपति आफैं संक्रमित भएको र ‘जिम्मेवारीमा बसेर उटपट्याङ काम कुरा गर्ने हाम्रातिरकाले यो थाहा पाए कि पाएनन् होला’ भनेर प्रधानमन्त्री ओलीको नाम नलिईकन व्यंग्य गरेका हुन् ।

‘ब्राजिलका राष्ट्रपति कोरोनाका विषयमा उटपट्याङ बोल्थे। आफू स्वास्थ्य सावधानी नअपनाउने उल्टै स्वस्थ्य व्यक्तिलाई केही हुन्न भन्ने र अप्रमाणित उपचार विधि सुझाउँथे। अहिले आफैं संक्रमित भएछन्,’ नेता थापाले लेखेका छन्, ‘जिम्मेवारीमा बसेर उटपट्याङ काम कुरा गर्ने हाम्रातिरकाले यो थाह पाए कि पाएनन् होला?’

हेरौं, गगन थापाको फेसबुक लिंक :

ब्राजिलका राष्ट्रपति कोरोनाका विषयमा उटपट्याङ बोल्थे।आफू स्वास्थ्य सावधानी नअपनाउने उल्टै स्वस्थ्य व्यक्तिलाई केही हुन्न भन्ने र अप्रमाणित उपचार विधि सुझाउँथे।अहिले आफै संक्रमित भएछन्।

जिम्मेवारीमा बसेर उटपट्याङ काम कुरा गर्ने हाम्रा तिरकाले यो थाह पाए कि पाएनन् होला?

भर्खरै प्रकाशित

अफगानिस्तानी पुरुषहरुको दाह्री नकाट्न नाऊहरूलाई तालिबानको निर्देशन

काबुल । अफगानिस्तानको हेलमन्ड प्रान्तमा तालिबानले नाऊहरूलाई दाह्री खौरन र छोटो बनाउन प्रतिबन्ध लगाएको छ । इस्लामिक शरिया कानुनको उल्लंघन हुने भन्दै तालिबानले नाऊहरुलाई दाह्री…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…

एकै दिन २ जहाजमा खराबी देखिएको बुद्ध एयरमाथि छानबिन हुँदै

आज सोमबार बुद्ध एयरका २ जहाजमा एकैपटक जसो समस्या देखिएको छ । समस्या देखिएका दुवै जहाज एटीआर–७२ हुन् । सोमबार बिहान काठमाडौँबाट विराटनगर उडेको ‘९…

साउदीमा रहेका पुरुषसँग भिडियो कलबाट विवाह गरि घर गएकी युवतीको…

सामाजिक संजालको प्रयोग र यसका सकारात्मक अनि नकारात्मक पक्षका घटनाहरु छरपस्ट भईरहदा रोल्पामा अनौठो घटना घटेको छ। फेसबुकको भिडियो कल कुराकानी अनि त्यस पछिको माया…