कतारमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९६ हजार १ सय ७ पुग्यो

दोहा। कतारमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९६ हजार १ सय ७ जना पुगेको छ । बुधबार मात्र १ हजार २ सय ४ जान निको भएर घर फर्किए संगै निको हुनेको सङ्ख्या ९६ हजार १ सय ७ जना पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बुधबार थप ६ सय ८ जनामा कोरोना पुष्टी भएसंगै सङ्क्रमित हुनेको सङ्ख्या १ लाख १ हजार ५ सय ५३ जना पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १ सय ५४ जना गम्भिर अवस्थामा आइसीयुमा उपचार भैरहेको छ भने हालसम्म कोरोनाको कारण १ सय ३८ जनाले मृत्यु भैसकेको छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । कतारमा के कति नेपाली कामदार कोरोनाबाट संक्रमित भन्ने कतारस्थित नेपाली दूतावाससंग पनि तथ्याङक छैन ।

कोरोनाबाट संक्रमित धेरै नेपालीहरु अहिले निको भएर काममा फर्किसकेका छन् । कोरोनाकै कारण कतारमा पाँच जना नेपालीको मृ’त्यु भएको बताईएको छ । कतारमा विभिन्न क्षेत्रमा गरि ३ लाख ५० हजार नेपाली कामदार कार्यरत छन् ।

भर्खरै प्रकाशित

भारत अमेरिकातिर ढल्कियो, अब नेपालले के गर्छ ?

यो साता दक्षिण एशिया र दक्षिणपूर्वी एशियामा विकसित घटनाक्रमले क्षेत्रीय राजनीतिमा असन्तुलनका संकेतहरु देखिएका छन् । यो असन्तुलनको बाछिटा काठमाडौंसम्म आउने प्रष्ट संकेत देखिएको छ…

दुई अमेरिकी मन्त्रीले दबाब दिँदा पनि भारतले किनेन स’शस्त्र ड्रोन

दुई अमेरिकी मन्त्रीले स’शस्त्र ड्रोन किन्न दबाब दिए पनि भारतले त्यसलाई अस्वीकार गरेको छ। नयाँ दिल्लीमा हालै भएको टु प्लस टु मन्त्रीस्तरीय बैठकमा भारत र…

पाटनका डाक्टरले प्रधानमन्त्रीलाई लेखे पत्र- उकुसमुकुस भइसक्यो!

सम्माननीय प्रधानमन्त्रीज्यू नमस्कार ! नेपालमा कोरोना महामारी सुरू भएलगत्तै कोरोना संक्रमित बिरामीको उपचार गर्दै आएको पाटन अस्पतालको म एक फ्रन्टलाइन चिकित्सक हुँ। समाचारहरूमा ‘पाटन अस्पतालमा…

हङकले अमेरिकाविरुद्ध मुद्धा हाल्ने, यस्तो छ कारण !

हङकङमा बनेका सामानमा अमेरिकाले ‘मेड इन चाइना’ लेख्न थालेपछि विवाद चर्किएको छ। बिबिसीका अनुसार चीनले नयाँ सुरक्षा कानुन लागू गरेसँगै हङकङ अब छुट्टै स्वायत्त राज्य…

प्रचण्ड एघार दिन पछाडि बालुवाटारमा

१५ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एघार दिन पछाडि बालुवाटार गएका छन् । अर्का अध्यक्ष एवम्…