भाइरसको कारण मानिसको मस्तिष्कको गम्भीर किसिमको रोग उत्पन्न हुन सक्छ : वैज्ञानिक

२४ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को विषयमा वैज्ञानिकहरुले नयाँ समस्यातर्फ संकेत गरेका छन् । वैज्ञानिकहरुका अनुसार कोरोना भाइरसको कारण मानिसको मस्तिष्कको गम्भीर किसिमको रोग उत्पन्न हुन सक्छ । जसको उपचार पनि सम्भव नहुने उनीहरुको भनाइ छ ।

युनिभर्सिटी कलेज लण्डनका शोधकर्ताहरुले कोभिड–१९ का ४३ बिरामीको मस्तिष्कमा गम्भीर समस्या देखिएको बताएका छन् । यी बिरामीहरुको मस्तिष्क सुन्निएको पाइएको थियो ।

साथै उनीहरुमा मनोविकृति तथा बेहोसी अवस्थामा नै बर्बराउने बानी पनि देखिएको थियो ।अध्ययनका अनुसार बिरामीको मस्तिष्कले काम गर्न बन्द गर्न सक्छ । त्यसका साथै मस्तिष्कका नसामा पनि क्षति पुग्न सक्ने उनीहरुको भनाइ छ । यसले मस्तिष्कको अर्को समस्या निम्त्याउन सक्ने उनीहरुले बताएका छन् ।

युनिभर्सिटी कलेज लण्डनका इन्स्टिच्युट अफ न्युरोलोजीका डाक्टर माइकल जान्डीले भने, ‘कोरोना भाइरसको क्रममा ठूलो संख्यामा मानिसको मस्तिष्कमा नोक्सानी पुग्नेछ ।

सम्भवत सन् १९१८ को अवस्था हुनेछ । स्पेनिस फ्लुपछि सन् १९२० र १९३० को दशक मानसिक ज्वरो इन्सेफेलाइटिसको प्रकोप देखिएको थियो । त्यसैअनुसार कोरोना भाइरसको कारण न्युरोलोजिकल समस्याको सामना गर्नुपर्ने अवस्था आउन सक्छ

भर्खरै प्रकाशित

भीम रावलले भने, प्रधानमन्त्रीले रअका प्रमुख भेट्नु आपत्तिजनक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)…

ब्राजिलमा कोरोनाभाइरसविरुद्धको खोप लगाएका व्यक्तिको ज्या’न गयो

अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोनाभाइरस विरुद्धको खोप दिइएका एक व्यक्तिको ब्राजिलमा मृ’त्यु भएको छ । ब्राजिलको स्वास्थ्य सेवा विभाग एन्भिसाले तेस्रो चरणको परीक्षणका…

‘रअ’का प्रमुखले प्रधानमन्त्री ओलीलाई भेटेको पुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको पुष्टि भएको छ ।…

रअ प्रमुख प्रचण्डलाई भेटे भन्नु भ्रम हो : सचिवालय

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्थाका प्रमुखसँग भेट गरेको भन्न्नु भ्रम भएको सचिवालयले जनाएको छ। बिहीबार बिहान विज्ञप्ति…

के नेपाल आफ्नो भूमिको दावीबाट पछि हटेको हो ? नेपाल…

काठमाडौं। कालापानी लिपुलेक र लिम्पियाधुरामाथि आफ्नो दावीबाट नेपाल पछि हटेको भन्दै भारतमा खुसीयाली बढेको छ । भारतीय विश्लेषकहरुले नेपाल पछिल्लो समय भारतसँग सीमा विवाद नबल्झाउने…