भारत चीनविच गलवान भ्यालीमा भेएको झ’डपमाथि अजय देवगनले फिल्म बनाउने

पछिल्लो समयमा बलिउडमा राष्ट्रवादी फिल्महरुले राम्रो व्यापार गर्न थालेपछि निर्माता तथा अभिनेताहरुको ध्यान यसैतिर तानिएको छ । खासगरी बलिउडका दुई सुपरस्टार अजय देवगन र अक्षय कुमार यस्ता फिल्मको निर्माणमा जोडतोडले लागेका छन् ।

हालै लद्दाखको गलवान उपत्यकामा चिनियाँ सैनिकसँगको झ’डप’मा २० भारतीय सैनिकले ज्यान गुमाएको घटनामा पनि फिल्म बन्ने भएको छ ।

‘भुज’ नामक भारतीय सेनाकै विषयको फिल्मपछि अजय देवगनले यो हिं’सा’त्मक झ’डपला’ई लिएर फिल्म बनाउने घोषणा गरेको समाचारहरुमा जनाइएको छ ।

अभिनेता देवगनले पछिल्लो समय वीरता र शक्ति प्रस्तुत गर्ने चरित्रमा अभियन गर्दै आएका छन् । यसै वर्ष आएको उनको ‘तानाजी’ले निकै राम्रो व्यापार गरेको थियो । फिल्मका बाँकी कलाकारबारे बताइएको छैन ।

भर्खरै प्रकाशित

चिनियाँ कम्पनीले निर्माण गरेको कोरोनाको खोप ब्राजिलमा परीक्षण गर्दा सुरक्षित…

काठमाडौं । चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ब्राजिलमा परीक्षणको क्रममा सुरक्षित देखिएको छ । सोमबार सार्वजनिक गरिएको अन्तिम चरणको क्लिनिकल…

यस्तो रहेछ फेसबुकले ‘म्यासेञ्जर एप’ रंगीविरंगी बनाउनुको कारण

काठमाडौं । यदि तपाईंले भर्खरै फेसबुक म्यासेञ्जर एप अपडेट गर्नु भएको छ भने पक्कै पनि केही न केही परिवर्तन भएको अवश्य महसुस गर्नु भएकै होला…

बाँस्कोटाको ७० करोड रुपैयाँ घुस प्रकरणको मुद्दा तामेलीमा राख्ने अख्तियारको…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको…

उपचार गर्न नसक्ने संक्रमितको सरकारले गर्ने भनेकै छ त, भ्रम…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितले उपचार खर्च आफैं व्यहोर्नुपर्ने निर्णयबारे भ्रम फैलाइएको बताएका छन् । सरकारले हालै मात्र आर्थिकरुपमा विपन्न, अशक्त, असहाय,…

पत्रकारलाई खाममा पैसा बाँड्ने कांग्रेस महामन्त्रीको अनौठो धन्दा !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पत्रकारहरुलाई ‘दसैं खर्च’ भन्दै खाममा हालेर १५ हजार रुपैयाँ बाँड्दै हिँडेको पाइएको छ । कोइरालाका स्वकीय सचिव भरत…